आइतबार , साउन १०, २०७८

मेचीबाट पैद’ल हिँ’डेका अभिनय कार्की ३७ दिनमा महाका’ली पुगे ।

बैसाख ३, २०७८ शुक्रबार 625

दोलखा : नेपालको पू’र्व मेचीदेखि पश्चिम महाका’लीसम्म दोलखाका एक युवाले पै’दलया’त्रा सम्पन्न गरेका छन्।
दोलखाको कालि’न्चोक गाउँपालिका–३ का २१ वर्षी’य

अभिनय कार्कीले मेची–महा’कालीसम्म ३७ दिनमा पै’दलया’त्रा सम्पन्न गरेका हुन्।यही फागुन ६ गते आफ्नो ज’न्म दिनको अ’वसर पारेर मेची पु’लबाट पैद’लयात्रा शुरु गरेका का’र्कीले चैत

२७गते महाका’लीको कन्च’नपुरको नेपाल–भारत सिमा’ना ग’ड्डा चौ’कीस्थित सीमास्त’म्भ ८०५–१९७० मा पुगेर यात्रा सम्पन्न गरेका हुन्‌। विश्वभर सुख, शान्ति, सम्वृि’द्ध र रा’ष्ट्रिय एकताको कामना सहित एक सयभन्दा बढी देशको रा’ष्ट्रिय झण्डा

बोकेर पै’दलया’त्रा पूरा गरेको कार्कीले बताए करिब दुई महिना लाग्ने अ’नुमान गरेपनि आ’राम गर्दै या’त्रा गर्ने क्र’ममा ३७ दिनमा आफूले या’त्रा पूरा गरेको उनले जा’नकारी दिए। कार्कीले मे’चीदेखि महाका’लीसम्म ३७ दिनमा आफूले करीब एक

हजार २०० कि’लोमिटर यात्रा गरेका हुन्‌। यात्रा सकेर दोलखा फ’र्किए का का’र्कीले पत्रकारसँगको कु’राकानीमा अब केही दिनमा नै आफूले नेपालका ७७ वटा जिल्लामा १०० दिने साइकलया’त्रा गर्न लागेको जान’कारी दिए। -रासस

प्रतिकृया दिनुहोस्