२०७८ कार्तिक १ सोमबार

खरबुजा ठिक्क खाए औषधि, धेरै खाए वि’ष, थाहा पाउनुहोस ।

काठमाडौ : गर्मी महिनामा खरबुजा निकै खाईन्छ। कोहिले यसलाई का’टेर खान्छन् भने कोहिले यसलाई जूस बनाएर पिउँछन्। खरबुजाले शरीरलाई धेरै फाइदा पु¥र्याउने

स्वास्थ्यविज्ञहरु बताउँछन्। तर खरबुजाको अत्या’धिक प्रयोगले शरीरलाई नो’क्सान पनि पु¥र्याउँछ । आज हामी तपाईलाई धेरै खरबुजा खानुको बेफाईदाको बारेमा बताउन गईरहेका छौ।

पेटसँग स’म्बन्धित समस्या

खरबुजामा लाइ’कोपीन पाइन्छ। यसले शरीरलाई कैयौँ फाइदा पु¥र्याउँछ । तर ला’इकोपीन धेरै भएको खण्डमा यसले नो’क्सान पनि पुर्याउँछ । खरबुजा धेरै खाँदा भने शरीरमा लाइकोपी’न धेरै मात्रामा हुन्छ र जसकारण अपच र वान्ता जस्ता समस्या हुन सक्छ।

हाइपरक्ले’मिया हुन सक्छ

खरबुजा धेरै खाँदा शरीरमा पोट्या’शियमको स्तर सामान्यभन्दा बढी हुन जान्छ । यसले हाइप’रक्लेमिया गराउन सक्छ । जसकारण अनियमित मु\टुको धड्क’न सहित विभिन्न हृदय सम्बन्धि सम’स्या निम्तिन सक्छ।

ए’लर्जी हुने डर

खरबुजा खानाले ए’लर्जी पनि हुन सक्छ।

पाचनमा समस्या

सुत्नेबेला खरबुजा खाँदा पाच’नमा समस्या हुन सक्छ।

वजन बढ्नु

खरबुजामा प्राकृ’तिक चीनी पाइन्छ । जसकारण चाहिनेभन्दा धेरै खरबुजा खाँदा वजन बढ्न सक्छ। अधिक पानीका कारण खुट्टा सुन्निने , मृगौ’ला कम्जो’र हुने जस्ता स’मस्या पनि हुन सक्छन् ।-बिगुल न्युज

२०७८ बैशाख ४, शनिबार २०:२६ गते 1 Minute 836 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार