२०७८ आश्विन १ शुक्रबार

आगामी साउन १ गते देखि वृद्ध भत्ता बढाएर पाँच हजार पु’र्याउने प्रधानमन्त्रीको घोषणा ।

काडमाडौं : सरकारले साउन १ गतेदेखि वृ’द्धभत्ता बढाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेबाट वृ’द्धभत्ता बढउने घोष’णा गर्नुभएको छ ।

रि’पोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृ’द्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोष’णा गर्नुभएको हो । यद्यपी कति बढ्ने भन्ने विषयमा भने खुलासा गर्नुभएको छैन

तर यश अघिको चुनाबी घो’षणापत्रमा भने वृ’द्ध भत्ता लगाएको सामाजिक सुरक्षा भत्ता बढाएर पाच हजार पु’र्याउने घो’षणा गरेका थिए । तत्का’लीन नेकपा सरकारको चु’नाबी घो’षणा अनुसार नै जाने हो भने अब वृ’द्ध, अशक्त तथा एकल महिलाले मासिक ५ हजार भत्ता पाउने छ्न।

थप समाचार : २०७२ सालको भू’कम्पबाट पूर्णरूपमा क्ष’तिग्र’स्त धरहरा स्त’म्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको इ’तिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उ’द्घाटन यही वैशाख ११ गते हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ध’रहराको उद्घा’टन गर्नुहुने कार्यक्रम तय भइसकेको राष्ट्रिय पु:नर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्राविधिक सल्ला’हकार राजुमान मानन्धरले धरहरा स्त’म्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले वैशाख ११ गते

धरहराको उ’द्घाटन गर्नुहुने कार्यक्रम तय भएको जानकारी दिनुभयो । वैशाख ८ गते धरहराको २२औँ तलामा भीमसेन थापाकै पालाको शि’वलिङ्ग राखिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार उ’द्घाटनका क्रममा प्रधानमन्त्री ओली लि’फ्टमार्फत धरहराको टु’प्पोमा पुगेर धरहराबाट अवलोकन गर्नुहुनेछ ।

साथै त्यहीँ उहाँलाई धरहरा निर्माणबारे जानकारी गराइने छ । वैैशाख ११ गते उ’द्घाटन ग’रिए पनि सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ । धर’हरामा जडान गरिने दुईवटा लि|फ्टमध्ये एउटा तयार भइसकेको छ भने अर्काे जडानको क्रममा रहेको छ । प्रधानमन्त्री ओलीले गत वर्ष २०७६ पुस १२ गते धरहरा निर्माणको शि’लान्यास गर्नुभएको थियो ।

सल्लाहकार मानन्धरले भन्नुभयो, ‘धरहराको भौतिक निर्माण कार्य सम्पन्न भइसकेको छ । अहिले र’ङरोगन, बत्ती ज’डानलगायतका काम धमाधाम भइरहेका छन् । बाँकी काम केही दिनभित्रै सकिन्छ ।’त्यसैगरी ध’रहराको टुप्पोमा राखिने गजुर निर्माण भई त्यसमा अहिले ९५ तोला तीन लाल सुनको

लेप लगाउने काम भइरहेको सल्ला’हकार मानन्धरले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको ‘ड्रि’म प्रो’जेक्ट’को रूपमा रहेको धरहराको निर्माण समयमै सम्पन्न गर्न अहिले ३५० जनशक्ति अहो’रात्र खटि’रहेका छन् । भुइँतलासहित कुल २५ तल्लाको धर’हरा निर्माण भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

२०७८ बैशाख ४, शनिबार २१:०२ गते 1 Minute 726 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार