२०७८ कार्तिक १ सोमबार

एसियाको भविष्यका नेताको रुपमा प्रधानमन्त्री ओली छनौट ।

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ ।

जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ । २६औं अन्त’र्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छ’नौट गरेको छ ।

दरिलो लिडरसिपले नै देश माथी लैजाने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्यु’चर अफ एसिया शिर्षकमा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ । एसियाको भविष्यका नेता छानिनु देशकै गौरव हो ।

भने विकास र समृ’द्धिको बाटोमा देश अगाडी बढेको सुभ संकेत पनि हो । विश्वका शक्तिशाली मुलुकहरुले समेत नेपालको नेतृ’त्वको बारेमा प्रशंसा गरिरहेको समयमा नेपालका राजनीतिक दल भने राजनीतिक खिचातानीमा नै व्यस्त रहेका छन् ।

एसियाकै भविष्य निर्धा’रणका मुख्य पात्रको रुपमा परि’चित हुँदै जानुभएका प्रधानमन्त्री ओलीको वि’रुद्धमा माओवादी केन्द्र तथा नेपाली कांग्रेसलाई भने वर्तमान ओली ने’तृत्वको सरकार ढालेर मुलुकलाई पुनः कालो बादलतिर धकेल्ने प्रयास गरिरहेका छन् । धनकुटा खबर

२०७८ बैशाख ५, आईतवार ००:३६ गते 1 Minute 590 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार