२०७८ कार्तिक ९ मंगलवार

सर्वसाधारणको लागि फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने ।

काठमाडौ : बजारमा फेरि अर्को इन्स्यो’रेन्स कम्पनीले आईपीओ निष्का’सन गर्ने भएको छ । सर्वसाधाराणको लागि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँको आईपीओ

निष्का’सन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्ने आईपीओको लागि रेटिङ समेत सम्पन्न भएको छ ।
यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।

यसले कम्नीको आधारबभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जो’खिम रहेको भन्ने पनि जनाउँछ ।
यता, कम्पनीले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको आईपीओ बि’क्री गर्न धि’तोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन ।

कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आईपीओ निष्का’सन हुनेछ । हाल यस इन्स्यो’रेन्सको चुक्ता पुँ’जी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँ’जी पु¥र्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्का’सन गर्न लागेको हो ।

२०७८ बैशाख ५, आईतवार ००:४३ गते 1 Minute 411 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार