शनिबार , जेठ २९, २०७८

म आँफुलाई रोक्ने सक्दिनँ : ज्योति मगर

माघ १६, २०७७ शुक्रबार 148

काठमाडौं । स्वदेश एवं विदेशमा आयोजित स्टेज कार्यक्रममा व्यस्त हुँदा गायिका ज्योति मगरलाई आरोप लाग्थ्यो ‘ज्योतीले दर्शकलाई उत्तेजित बनाइन् ।’ प्राय छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योती दर्शकलाई सम्बोधन गर्ने क्रममा कहिले काँही अलि बढिनै खुल्थिन् बोलीमा पनि ।

धेरै भो दर्शकले ज्योतिलाई स्टेजमा देख्न नपाएको । स्टेज नखुले पनि सामाजिक सञ्जाल मार्फत दर्शकसंग साक्षात्कार गरिरहेकी ज्योति पछिल्लो पटक आफैंले फेशबुकमा पोष्ट गरेको एउटा तस्विरका कारण चर्चामा छिन् ।

आफ्नो स्त,न,का केही भाग देखिने तस्विर पोष्ट गर्दै ज्योतिले लेखेकी छिन् ‘म से.क्सी हुन रोक्न सक्दिनँ ।राजधानि दैनिकमा खबर छ । यो मेरो र.गत.मा छ । यदि यसलाई तपाईले सहजै लिन सक्नु हुन्न भने यो तपाईको समस्या हो ।’ तस्विरका बारेमा राम्रा नराम्रा दुबै खाले प्रतिक्रिया आएको छ ।

प्रतिकृया दिनुहोस्