२०७८ आश्विन ४ सोमबार

ग्याष्ट्रिकको अचुक औषधी हो मेथीदाना,यसरी प्रयोग गर्नुहोस चट्ट हुन्छन यस्ता रोगहरू ।

एजेन्सी : मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पु¥र्याउने गर्दछ ।

के हुन् मेथी दानाका फाइदा ?भारतको उत्त’राखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वा’रो समस्यालाई टाढा राख्छ ।

मेथीमा कस्ता पौ’ष्टिक तत्व पाइन्छन् ?मेथी दानामा आइरन, क्या’ल्सियम, म्याग्ने’सियम, पोटा’सियम, सो’डियम, जिंक, फ’स्फरोस, फो’लिक एसि’डजस्ता मिन’रल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रो’टिन, स्टा’र्च, सुगर, फस्फ’रोस एसि’डजस्ता पौ|ष्टिक तत्व पाइन्छ ।

१. कम’जोरीः मेथी दानाको दैनिक जसो प्रयोग गर्दा बाँ’झोपनजस्ता समस्या हुँदैन । स्पर्म काउन्ट र क्वालिटी निकै राम्रो हुन्छ ।

२. स्वस्थ मृगौ’लाः मेथी दानामा शरिरको ट’क्सिन बाहिर निकाल्ने क्षमता हुन्छ जसले मृ’गौलालाई स्वस्थ राख्न सहयोग पु¥र्याउँछ ।

३. ग्याष्ट्रिकको समस्याः मेथी दाना नियमित रुपमा खाँदा ग्या’ष्ट्रिकको समस्याबाट बच्न सकिन्छ । जलन र एसि’डिटी पनि हुनबाट जोगाउँछ ।

४. सुगर निय’न्त्रणमा रहन्छः मेथीदानामा पाइने् सोलुबल फा’इबर्स ब्लड सुगरलाई निय’न्त्रणमा राखेर मधुमेहको ख’तरा घटाउने गर्दछ ।

५. हृ’दयघातबाट बचाउः मेथी दानामा पाइने गेला’क्टोमेनन र पोटा’सियमले र’क्तचापलाई नि’यन्त्रणमा राख्छ र हृ’दयघातबाट बचाउन सहयोग पु¥र्याउँछ ।

६. बलियो पाचन प्रणालीः भिजाइएको मेथी दानाले पाचन क्रियालाई बलियो बनाउँछ । क’ब्जियतसहित पेटका विभिन्न समस्यालाई टाढै राख्छ ।

७. स्वस्थ छालाः मेथीदानाले शरिरको ट’क्सिन बाहिर निकालेर छालालाई स्वस्थ बनाउँछ । चायाँ, पोतो, ड’ण्डीफोरबाट बचाउने गर्दछ ।

८. कालो, बाक्लो कपालः बिहान दैनिक भिजाइएको मेथी दाना खाँदा कपाल चाँडै सेतो हुँदैन । झर्न पनि रोकिन्छ ।

९. पायल्सः मेथीदानाले पाचन क्रियालाई बलियो बनाएर क’ब्जियत र एसि’डिटीलाई टाढै राख्छ । यसले पा’यल्सको सम’स्याबाट पनि राहत प्रदान गर्छ ।१०. पिसाबको समस्याःमेथी दानाले धेरै पि’साब लाग्नु वा पि’साबको सं’क्रमणजस्तो समस्यालाई टाढा राख्न सहयोगी भूमिका खेल्छ ।

२०७८ बैशाख ५, आईतवार १२:१६ गते 1 Minute 2135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार