२०७८ कार्तिक १ सोमबार

शरीरमा रगतको कमी हुन् नदिन खानुहोस् भान्सामै पाइने यी चीजहरु…!

काठमाडौँ : आजकल धेरैजस्तो मानिसमा रगतको कमी अर्थात रक्तअल्पता (एने’मिया) जस्तो समस्या देखिएको छ। गलत खानपान यसको एक प्रमुख कारण हो, जसलाई चाहेर पनि नजरअ’न्दाज गर्न सकिन्न।

शरीरमा रगतको कमी हुँदा कमजोरी महसुस हुनुको साथै रोग प्रतिरो’धक क्ष’मता पनि कम हुन्छ। जसको कारण व्यक्तिको स्वास्थ्य पनि शिथिल हुन् थाल्छ जुन पछि गएर हा’निकारक साबित हुन्छ।

अंग्रेजीमा एक कहावत छ ‘हेल्थ इज वेल्थ।’ भविष्यमा स्वास्थ्यसँग सम्बन्धित कुनै पनि समस्या सामना गर्नु नपरोस् भनेर आज देखि नै जागरुक हुन् आवश्यक छ। आज हामी तपाईलाई शरीरमा रगतको कमी हुन् नदिने यस्तो उपायहरु बताउने छौँ ।

जसले तपाईको शरीरमा रगतको कमी पूर्ति गर्नेछ। जसको लागि तपाईले बजार धाइरहन आवश्यक पर्दैन, तपाईको आफ्नै भान्साकोठामा सबै पाउनुहुनेछ।

नुन र लसुनको सेवनले रगत सफा हुन्छ। जसको रगतमा प्लेटलेट्सको कमी हुन्छ तिनले नुन र लसुन खाँदा फाइदाजनक हुनेछ। खाना सँगै लसुनको सेवन गर्दा तपाईको लागि लाभप्रद हुनेछ।

दिनमा तीन पटक पालुङ्गोको जुस पिउनुहोला। पा’लुङ्गोमा भिटामिन ए, बी, सी बाहेक प्रोटिन, सो’डियम, क्या’ल्सियम, फ’स्फोरस, क्लो’रिन, फाइबर र फलाम पर्याप्त मात्रामा हुन्छ।

भुटेको, पोलेको,उसिनेको मकै तपाईको स्वास्थ्यको लागि अत्यन्तै लाभदायक हुनेछ। हरियो मकैको दाना उ’मालेर खाँदा आमाशय मज’बूत हुनेछ र रगत बन्ने गति पनि बढ्नेछ।

जसको शरीरमा रगतको कमी हुन्छ तिनले दालचिनी, सुप उमालेर दिनमा तीन पटक पिउनुहोला। यसले रगत पनि बन्छ र शरीर स्वस्थ पनि रहन्छ। अमला र फडिलको रस बराबर मात्रामा मिलाएर पिउनुहोला। यसरी पिउँदा शरीरमा रगतको कमी हुन् पाउँदैन्।

गोलभेंडाको रस, शरीरमा रगतको मात्रा बढाउने एक उत्कृष्ट एवं सहज माध्यम हो। जुन घरमा गोलभेंडाको प्रयोग बढी हुन्छ त्यस घरपरिवारका सदस्यले रगतको कमीको समस्या सामना गर्नुपर्दैन।

कटुस एक यस्तो खाद्य पदार्थ हो जसले शरीरलाई शक्ति दिनुको साथ-साथै प्रोटिन, चि’ल्लो पदार्थ, कार्बो’हाइड्रेट, फलाम र खनिजको कमी पूरा गर्छ। काँचो कटुसको सेवनले शरीरमा रगतको कमी पनि पूर्ति गर्छ।

रगतको कमी जस्तो समस्याको लागि स्यालफुस्रोको सेवन गर्नु एक राम्रो उपाय हो। शरीरमा रगतको कमी हुँदा छालामा एलर्जी हुन् लाग्छ। यस्तो अवस्थामा स्या’लफुस्रोको जुस दिनमा तीन पटक पिउँदा यस समस्याबाट छु’टकारा पाउनुहुनेछ । -विगुल न्युज

२०७८ बैशाख ५, आईतवार १२:२५ गते 1 Minute 1274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार