२०७८ कार्तिक १ सोमबार

अनार खादा शरीरमा रगत बढनुका साथै यति धेरै फाइदाहरु ।

काठमाडौ : शरीरमा रगतको समस्या आम मानिसको समस्या बन्न पुगेको छ। शरीरमा रगतको कमी हुनुलाई एनिमिया भनिन्छ।

शरीरमा राता रक्तको’षिकामा कमी आउँदा रगत घ’ट्नपुग्छ। कुनै दीर्घ रोग भएका मानिसमा एनिमियाको समस्या बढी हुन्छ।
थकाई लाग्नु, अनुहार पहेलो हुनु, मुटुको ध’डकन बढ्नु,

शरीरमा शक्ति कम हुनु, कपाल फर्नु, ब्ल’डप्रेसर हाइ वा लो हुनु एनिमियको लक्षण हो। यसबाट जोगिन खाने कुरामा ध्यान दिनुपर्छ। चुक’न्दर रगत बढाउनका लागि निकै दाभदायक हुन्छ। जो मानिस एनि’मियाबाट पी’डित छन्

उनीहरूले चु’कन्दर खानु निकै उत्तम मानिन्छ। यसमा लौह’तत्वको मात्रा प्रसस्त पाइन्छ। यसमा फाइबर, क्या’ल्सियम, पोटा’सियम, सल्फर र भिटामिन पनि पाइन्छ।

जसले शरीरमा रगतको मात्रालाई पु’र्तिगर्न महत्वपूर्ण भमिका खेल्छन्। हामी चु’कन्दरलाई सलादको रूपमा पनि खान सक्छौं। अथवा यसको जुस बनाएर पनि खान सक्छौं।

यस्तै अनार पनि रगत बनाउनका लागि आवश्यक पर्ने फल हो। यसमा पनि फलाम र अन्य आवश्यक अनिज पाइन्छ। अनारमा क्याल्सियम र म्याग्नेसियम प्रसस्त पाइन्छ।

जसले शरीरमा रगतको क’मी हुन दिँदैनन्। यसको सेवनबाट रातो र’क्तकोषिका पनि बढ्छ। त्यसैले सधै अनार रगत स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

खजुर लोहाको समृ’द्ध स्रोत मानिन्छ। यसको सेवनले शरीरमा रगतको कमी हुन दिँदैन। शरीरमा रगतको कमी हुन नदिन सधै बिहान खाली पेटमा खजुर खानुपर्छ।

यस्तै शरीरमा रगतको कमी हुन नदिन हामीले मेथिको पनि प्रयोग गर्न सक्छौं। मेथिमा उच्च मात्रामा लोहा पाइन्छ। जसले राता रक्तकोषिका बढाउन सहयोग गर्छ। मेथिको पात र दाना दुबैको सेवन स्वस्थ्यका लागि फाइदाजनक मानिन्छ।

२०७८ बैशाख ५, आईतवार १२:३४ गते 1 Minute 685 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार