२०७८ कार्तिक ११ बिहीबार

चित्रबहादुर केसी भन्नुहुन्छ : एमसिसि पारित भए चिन नेपाल वि’रुद्ध जन्छ ।

काठमाडौं : चित्रबहादुर केसी नेतृ\त्वको राष्ट्रिय जनमो’र्चाले अमेरिकी सहयोग मिलेनियम च्या’लेञ्ज कर्पो’रेसन एमसीसी संसदबाट पारित गरिए आफ्नो पार्टीले आन्दो’लन गर्ने जनाएको छ ।

एमसीसी पारित भएमा चीनसँगको सम्बन्ध बि’ग्रने जनमो’र्चाको दा’बी छ । एमसीसी देशको हितमा छैन यो पारित भएमा प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवि धुमिल हुन्छ र नेपाल चीन सम्बन्ध पनि बि’ग्रन्छ’ जनमो’र्चाका सचिव हिमलाल पुरीले

शनिबार बालुवाटारमा आयोजित स’र्वदलीय बैठकमा भने, ‘ठूला दलले एमसीसी पारित गरेमा हामी आन्दो’लनमा उत्रन्छौं ।’ शनिबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक को’रोनाबारे छलफल गर्न भनिए पनि मुख्यतः एमसीसी पारित गर्ने उद्देश्यले नै डाकिएको आफूले महसुस गरेको पुरीले बताए ।

जनमो’र्चाका सचिव रहेका पुरीले भने, ‘कोरोना र उपनिर्वाचनका बारेमा पनि सामान्य छलफल त भयो तर बैठकको मुख्य उद्देश्य नै एमसीसी रहेको पाइयो ।

सर्वदलीय बैठकमा जनमो’र्चाका नेता पुरीले एमसीसी देशहको हितमा नरहेको बताएपछि बैठकपश्चात प्रधानमन्त्रीका पररा’ष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले पुरीलाई अलग्गै भेटेर सम्झाउने प्रयास गरेका थिए ।

एमसीसी स’म्झौता ख’राब नरहेको बताउँदै डा। भट्टराईले विगतमा एमसीसीभन्दा धेरै ख’राब सम्झौ’ताहरु पनि गरिएको र चीनसँगै गरिएका कतिपय सम्झौताहरु पनि त्यस्ता रहेको तर्क गरेको पुरीले बताए । उनले भने,‘ तर हाम्रो पार्टी एमसीसी सम्झौ’ता देशको हितमा छैन भन्नेमा प्रष्ट छ ।’

एमसीसीको विरोध गर्ने राष्ट्रिय जनमो’र्चाको प्रतिनिधिसभामा एक सिट मात्र छ । मंगलबारको बैठकको प्रा’रम्भमै एमसीसी सम्बन्धी प्रस्ता’व पारित गर्ने प्रधानमन्त्री ओलीको योजना रहेको बताउँदै पुरीले आफ्नो पार्टी त्यसको विपक्षमा उभिने बताए । -दैनिक न्युज नेपाल

२०७८ बैशाख ६, सोमबार १७:०० गते 1 Minute 517 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार