शनिबार , जेठ २९, २०७८

गैंडा गणनाका क्रममा उ’द्धार गरी हु’र्काएकी अञ्जली आफ्नो छोरी जस्तै लाग्छ ।

बैसाख ६, २०७८ सोमबार 607

चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संर’क्षण कोषमा एक्लै हु’र्किरहेकी थिइन् पुष्पा । यतिबेला भने उनले सानी साथी पाएकी छिन् । अ’र्थात पोहोर माघमा पुष्पा जत्री थिइन्, उत्रै छिन् अञ्जली ।

पुष्पा नयाँ र सानी साथी अञ्जलीलाई माया गर्छिन्-बैनीलाई जस्तै । एउटै आमाले जन्माएका सन्तानजस्ता लाग्छन् पुष्पा र अञ्जली । अञ्जली जम्मा साता दिनकी भइन् । पुष्पा भने १४ महिनाकी । गैंडा ग’णनाको क्रममा गत चैत २३ गते चितवन राष्ट्रिय निकुञ्जको नवलपुरस्थित दि’व्यपुरी क्षेत्रमा

अ’लपत्र अवस्थामा करिब एक साताको बच्चा भेटिएको थियो । सोही बच्चालाई उ’द्धार गरेर पुष्पासँगै प्र’कृति संरक्षण कोषको कार्यालयमा राखिएको हो ।गैंडा ग’णकहरू निकै बेर अडिएर अञ्जलीकी आमालाई प’र्खिए । तर आमा आउने छाँट देखिएन । बच्चा निकै थ’कित, कम’जोर र भो’काएको अवस्थामा थियो । वरपर बाघका पाइलाहरू थिए ।

‘गैंडाको बच्चालाई त्यसै छाड्दा बाघले मा’र्नसक्ने वा बच्चा भो’कले म’र्नसक्ने विष्ले’षण गरेर हामीले उ’द्धार गरेर ल्यायौं’, कोषका प्रमुख डा. बाबुराम लामिछानेले भने, ‘अघिल्लो वर्ष पुष्पा जस्तो अ’वस्थामा र उमेरमा भेटिएको थियो

अहिले पनि सोही उमेर र अवस्थामा अर्को बच्चा भेटियो, दुवै आमाबाट बि’छोडिएका हुन् ।’बाघको आ’क्रम’णबाट १० प्रतिशत गैंडा मर्ने गरेका छन् । बच्चालाई क्ष’ति नहोस् भनेर उ’द्धार गरेर सौ’राहा ल्याएपछि पुष्पाको जस्तै स्याहारमा खटिएका छन् कोषका कर्मचारी लालबहादुर महतरा । कुनै महिलाको दो’स्रो सन्ता’न जन्मदा बढेको व्यस्तता जस्तै छ लालबहादुरको अवस्था अहिले ।

लोकबहादुर एकदिन बिराएर अञ्जलीलाई नुहाइन्छिन्, मान्छेको बच्चालाई जस्तै तोरीको तेल घसि’दिन्छन् । उनलाई पुष्पा र अञ्जली दुवै आफ्नो छोरी जस्तै लाग्छ ‘ ल्याएपछि पुष्पाकै बहिनी ठानेर उसको नामा’करण गरिएको हो । नाम राखिएको छ, ‘अञ्जली’ । अञ्जली नाम लालबहादुरले नै राखेका हुन् । पुष्पा र अञ्जलीलाई एकैपटक बोलाउँदा ‘पुष्पा’ञ्जली’ भन्ने गरिन्छ ।

गत वर्ष माघमा आमाबाट ११ दिन नहुँदै छुटेको र फूलजस्तै लागेकाले कोषका कर्म’चारीले न्वा’रन गरेका थिए ‘पुष्पा’ । कोषमा हु’र्काइएका ६ वटा ‘केटाकेटी’ मध्ये पुष्पा नै पहिलो ‘केटी’ हुन् भने अञ्जली दो’स्रो । यसअघि कोष’मा बीरू, बाङ्गे, मंगले, मेघौली, त्रिवेणीलाई हुर्का’इएको थियो । उनी सबै ‘केटा’ हुन् ।

पुष्पाको जस्तो दैनिकी छ, अहिले अ’ञ्जलीको पनि उस्तै छ । अञ्जली निकै सानी छन् । उनलाई विशेष स्या’हार चाहिन्छ । आमाको दूध खाने उमेर भएको कारण बढी रेखदेख र स्याहा’रमा जुट्ने गरेका छन् कर्म’चारी ।

जन्मेको केही दिनमै माउबाट टाढा भएकी अञ्जलीलाई गाई-भैंसीको फ्या’ट निकालेको दूध चुसा’एर पेट भर्ने गरिएको छ । यसको सबै जिम्मा लालबहादुरलाई छ । कोषमा विगत १० वर्षदेखि काम गरिरहेका लालबहादुर भन्छन्, ‘मलाई भ्याइ’नभ्याइ छ, चार महिनाको मृ’गको बच्चा पनि हेर्छु ।’

अञ्जलीलाई अहिले दुई-दुई घण्टाको फरकमा एक-एक लिटर दूध चुसा’उने गरिएको छ । राति १२ बजेदेखि विहान ४ बजेसम्म मात्रै खुवाइँदैन । अरु बेला तालिका अनुसार नै खुवाइन्छ । विहान ६ बजे खो’रबाट निकाल्ने र ६ बजे नै भित्र राख्ने गरिएको लालबहादुर बताउँछन् ।अञ्जलीलाई पुष्पाले निकै माया ग’र्छिन् । दुवै सँगसँगै बस्छन्, सुत्छन् । पुष्पाले अहिलेसम्म अञ्जलीलाई नहानेको लालबहादुर बताउँछन् । पुष्पाले सुरुमा ल्याउँदा खो,रमा मुख जो’तेर घा’उ नै घा’उ बनाएको थियो, तर अञ्जली ज्ञानी छन् ।

लोकबहादुर एकदिन बिराएर अञ्जलीलाई नुहाइन्छिन्, मान्छेको बच्चालाई जस्तै तो,रीको तेल घसि’दिन्छन् । उनलाई पुष्पा र अञ्जली दुवै आफ्नो छोरी जस्तै लाग्छ । पुष्पाञ्जलीका लागि आमाको भूमि’कामा छन् उनी । जंगलमा तीन वर्षको हुँदासम्म गैंडाका बच्चा आमासँगै हिँड्छन् । अञ्जली दिनभरजसो पुष्पाकै साथ वरपर हिँड्छि’न् । उनका पछि-पछि लाग्छन् हेरालुहरू ।

पुष्पा केही ठूली बनेपछि केही फु’र्सदिला बनेका कर्मचारी अञ्जली थपिएपछि पुनः व्यस्त छन् । यी दुई गैं,डासँगको छ,नुमुनुमा हेरा,लुहरू आफ्नो दिन बितेको पत्तो पाउँदैनन् ।माया गरेर दूध खुवाउँछन्, उसको शारीरिक अवस्थाका बारेमा ख्याल गर्छन् । पुष्पाको जस्तै माया अञ्जलीको पनि लाग्ने गरेको कर्मचा’री बताउँछन् ।

सौराहास्थित राष्ट्रिय प्र’कृति संरक्षण कोषका एक कर्मचारीका अनुसार आमाबाट छुटेका बच्चाले राम्रो स्या’हार नपाए ब’चाउन गाह्रो हुन्छ । त्यसैले संवेदनशील भएर रेखदेख ग’र्नुपर्ने हुन्छ । निकुञ्जले उ’द्धार गरेको जनावर र तिनका बच्चाको रेखदेख हेर’चाह कोषले गर्दै आएको छ । कोषमा हु’र्काइएका गैंडाका बिछोडिएका केटाकेटी मध्ये सबैभन्दा सानो उमेरमा ल्याइएको पुष्पा र अञ्जली नै हुन् ।

कोषका चिकित्स’कहरुले अञ्जलीको स्वास्थ्य जाँ’च गरि,रहन्छन् । स्वास्थ्य अवस्था राम्रो छ । उमेर अनुसारको बजन भए नभएको, पानी पुगे/नपुगेको, पेट र दि’सामा केही खरा’बी भए/नभएको, शरिर’मा घा’उ भए/नभएको र उमेर अनुसारको पोष’ण पुगे/नपुगेको चिकि’त्सकहरुले नि’गरानी गरिरहेका हुन्छन् । सुरु-सुरुमा दूध मात्र खाने गैंडाको बच्चाले विस्तारै गा’जर, मुला, ब’न्दा खान थाल्छन् । ठूलो भएपछि कुँ’डो पनि खान्छन् ।

प्रतिकृया दिनुहोस्