आइतबार , जेठ ३०, २०७८

एमसीसीप्रति सभामुखको टिप्पणी : अरु देशको नक्कल नेपालमा चल्न दिन्न ।

बैसाख ६, २०७८ सोमबार 515

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदलाई चौ’तर्फी घेराब’न्दीमा पारिएको आ’रोप लगाएका छन्। संसद राष्ट्रहितको पक्षमा उभिदा घेराब’न्दी र दबाबमा पार्ने काम हुँदै आएको बताएका हुन्।

आइतबार नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्ता’न्तरण कार्यक्रममा सापकोटाले संसदलाई जिवन्त, जन’मुखी बनाउन खोज्दा र संविधानको पक्षमा उभिदा घेरब’न्दी भोग्नु परेको दाबी गरेका हुन्।

उनले भने, ‘जब संसदलाई जिवन्त र जनमुखी बनाउँदै संविधानको रक्षाका लागि दृढतापूर्व’क अघि बढ्न सुरु गर्‍यो। राष्ट्रिय हितको संरक्षण गर्न अघि बढ्यो त्यहीबाट संघीय संसदमा माथि चौतर्फी घेराबन्दी भयो, भइरहेको छ।’ शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमा अमेरिकी

सहयोग नियोग मिले’नियम च्या’लेन्ज कर्पो’रेसन (एमसीसी) सम्झौता संसदबाट पारित गराउनुपर्ने प्रस्ताव राखेका थिए।
संसदबाट एमसीसी पारित गराउन सभामुख सापकोटा सकारात्मक छैनन्।

माओवादी केन्द्रले पनि परिमा’र्जसहित पारित हुुनुपर्ने बताउँदै आएको छ। अमेरिकाको ५५ अर्ब सहयोग रहने उक्त सम्झौ’ता अनुमोदनका लागि संसदमा दर्ता भएको दुई वर्ष भइसक्दा पनि पारित हुन सकेको छैन। सम्झौ’ता अनुमोदन गर्नुपर्ने र नपर्ने पक्षमा राजनीतिक शक्ति वि’भाजित छ।

ओलीले सभामुका कारण एमसीसी पारित हुन नसकेको उल्लेख गर्दै मंगलबार बस्ने बैठकमा उक्त सम्झौ’ता निर्णा’यर्थ पेश हुनुपर्ने अन्यथा सभामुकै विकल्प खोज्न सकिनेसम्मको चे’तावनी दिएका थिए।

प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै सभामुख सापकोटाले पत्रकार महासंघको म’ञ्चमार्फत एमसीसीप्रति आफ्नो अडा’न दोहो¥र्‍याएका हुन्। प्रधानमन्त्री ओलीसँग निरन्तर मतभेद खेप्दै आएका सापकोटाले यसलाई व्यक्तिगत टक’रावका रुपमा लिन नहुने र सत्यको बाहिर आएर छाड्ने जि’किर गरे।

भ’याना’क भ्र’मको अ’न्त्य हुन्छ। अहिले बहस भइरहेको, यो व्यक्ति व्यक्तिबीचको होइन, लोक’तान्त्रिक मूल्य मान्यता सँग सम्बन्धित छ, सभामुख सापकोटाले अगाडि भने, ‘मलाई यति धेरै दृढ विश्वास छ कि धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ, केही मान्छेलाई सधै भ्रममा पार्न सकिन्छ। तर धेरै मान्छेलाई सधैँ भ्र’ममा पार्न सकिँदैन।’

उनले आफूले जे गरेको छु ठीक गरेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने अ’डान व्यक्त गरे। भन्नेले भन्छन्, मलाई वास्ता छैन म अघि बढेर गरेको छु। मैंले जे गरेको छु देश र जनताको हितका लागि काम गरेको छु। कहीँले कहीँ नजानेर गल्ती भयो होला तर जानेर गरेको छैन।’

उनले एमसीसी पारित गराउन आएको दबाबप्रति लक्षित गर्दै त्यसबाट विच’लित नहुने उल्लेख गरे। स्वतन्त्रता र निष्पक्षता पूर्वक आफ्नो काम गर्ने उनेको भनाइ थियो। सभामुख सापकोटाले कार्यक्रममा जनताले २७५ जना सां’सदमार्फत व्यक्त गरेको सार्वभौमिकताको अधिकार खास खास समयमा सभामुखमा के’न्द्रित हुने दाबीसमेत गरे।

‘स्वत’न्त्रता पूर्वक काम गर्नुपर्छ। कसैको दबाब र प्रभावमा परेको छैन। पर्दिन, विकेक अनुसार अघि बढेको छु, सभामुख सापकोटाले थप भने, ‘२७५ जनालाई जनाले दिएको सार्वभौम अधिकार खास खास बेलमा सभामुखमा के’न्द्रित हुन्छ।’

सभामुखले आफ्नो पक्षमा काम गराउन द’बाबसमेत आइरहेको खुलास गरे। ‘मेरो पक्षमा काम गरोस् भन्ने अन्त’रनिहित भावना पाउँछु। म पुरै नि’ष्ठाका साथ काम गर्दछु। मेरो विवेक अनुसार काम गर्छु।’

उनले विवेकअुनसार काम गर्दा आइपर्ने जस्तो सुकै परिस्थितिको सामना गर्न तयार रहेको चुनौती दिए। सापकोटाले भने, ‘जस्तो सुकै परिस्थि’तिको सामाना गर्नुपर्छ मलाई थाहा छ। मेरो ब्रम्ह्ले देखेको काम गर्छु।’

विश्वका ५० भन्दा बढी देशमा लागू भएको एमसीसी परियोजना नेपालमा नक्कल हुन नसक्ने उनको ठोकु’वा थियो। सापकोटाले सम्बा’धेनको अन्ति’ममा भने, ‘नेपाल नेपाल नै हो। यहाँ अरु देशको नक्क’ल लागू हुन सक्दैन। जो सुकै सीमामा पुग्यो भने त्यसलाई जनाले तह लगाएको इ’तिहास हामीसँग छ।’ -देश संचार

प्रतिकृया दिनुहोस्