२०७८ कार्तिक ११ बिहीबार

छबिराज ओझाको पी’डा – सबै सम्पती रोक्का, साथीभाइसंग पैसा माग्दै जीवन गुजारा गर्दै ।(भिडियो सहित)

काठमाडौ : सिने क्षेत्रको एक च’र्चित नाम हो छविराज ओझा अर्थात् छबि बा । सिने क्षेत्रमा ‘छबि बा’ भनेर आफ्नो एउटा छुट्टै छबि बनाउन सफल भैसकेका एक बलियो खम्बाको रुपमा

पनि उनलाई चिन्न सकिन्छ त्यसो त छविराज ओझा कुनै अ’परिचित नाम भने पक्कै होइन, नेपाली चलचित्र क्षेत्रमा डि’स्ट्रीब्युटरका रुपमा प्रबेश गरेका उनले ‘युग देखि युगसम्म’ निर्माण गरेपछि नि’र्माताको रुपमा पनि चि’निन थालेका हुन।

उनले नेपाली फिल्म क्षेत्रमा दर्ज’नौ बढी चलचित्र निर्माण गरिसकेका छन् भने हरेक वर्ष जसो चलचित्र नि’र्माण गर्ने उनलाई बाघ नि’र्माताको रुपमा समेत चिन्न सकिन्छ ।
नेपाली सिने क्षेत्रमा ठुलो यागदान पु¥र्याएपनि पछिल्लो समय अर्थात् नायिका सिल्पा पोखेरलसंग बि’बाह बन्ध’नमा बाधिएको

केहि वर्ष नबित्दै विभिन्न लफ’डाको द’लदलमा फस्न पुगे । हुनत सिने क्षेत्रका धेरै कलाकारहरु दि’नप्रतिदिन वि’वाद, आ’लोचना र ट्रो’लको सि’कारमा परिरहन्छन । वि’वाद, आ’लोचना र ट्रो’लमा मात्र सिमित नभई नायक नायिकाहरु सम्ब’न्ध उथलपु’थलमा पनि निकै अगाडि छन् ।

कहिले डि’भोर्सका कुरा त कहिले झ’गडाका । झ’गडा र डि’भोर्सको दलालबाट अझै पनि छुटकारा पाउन नसकेको जोडि हो अभिनेत्री शिल्पा पोख्रेल र निर्माता तथा डि’स्ट्रीब्युटर छबिराज ओझा । यी २ को लफ’डा अझै पनि अदा’लतमा बि’चाराधिन छ ।

त्यस्तै छबी केहि दिन अगाडी मात्र आफ्नी कान्छी श्रीमती सिल्पा पोख्रे’लको बारेमा बोलेका छन् । पुराना सिने पत्रकार प्रकाश सुबेदीको ग्ल्यामर गफ नामक कार्यक्रम मार्फत उनले आफ्ना बिचारहरु ब्यक्त गरेका हुन् । ‘इ’ज्जत पनि मेरै जाने, श्रीमती पनि मेरै जाने अनि सम्पति पनि मेरै जाने’ यो त

भएननी भन्दै आफु धेरै द’र्दमा रहेको कुरा पनि उनले बताएका छन् । उनि भन्छन ‘४ वर्ष देखि सिनेमा बनाएको छैन, मानसिक तनाबमा छु सबै सम्पति रो’क्का गरेको छ । सबै सम्पति रो’क्का गरेकै कारण अहिले आफु कुनै पनि फिल्म नि’र्माण गर्ने अवस्था नभएको र दाल भातसम्म कसरि खाने भन्ने अब’स्थमा पुगेको उनले बताए ।

प्रकाशको अहिले कहाँबाट खादै हुनुहुन्छ भन्ने प्रश्नमा उनि भन्छन ‘साथीभाइहरुसंग १०-२० हजार माग्दै खादै छु ।’ अब त बाटोमा हिड्दा पनि अ’र्कातिर फर्केर हिड्नु हुन्छ होला भन्ने प्रश्नमा उनि भन्छन ‘सबैलाई अब त् सिल्पा जस्तो देख्छु, डर लाग्छ, अब त् पैला जस्तो बोल्दिन ।

कुरा गर्दै जादा फेरी प्रकाश सो’ध्छन अब कुनै बि’हे गर्नु हुन्छ कि गर्नु हुदैन उनि भन्छन ‘अब कुनै पनि बि’हे गर्दिन । र अ’न्तयमा भन्छन ‘अझै पनि सिल्पा जी आउनुस, डि’भोर्स भको छैन, तपाई श्रीम’ती नै हो, गफ गरम मिलूम’। पछिल्लो समयको कुरा गर्ने हो भने शिल्पाको उजु’री पछि सुवेदीको २ ओटै कार्यक्रम ‘रज’तपट’ र ‘ग्ल्या’मर गफ’ निलम्बनमा परेको छ । डिथृ अन्लाईन

भिडियो !

२०७८ बैशाख ७, मंगलवार ०१:२६ गते 1 Minute 662 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार