२०७८ कार्तिक ८ सोमबार

मंगल ग्रहमा पहिलो पटक उड्यो नासाको हेलिकप्टर ।(भिडियो सहित )

काठमाडौं : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा सानो एयर’क्राफ्ट उडाउन सफल भएको छ । इनजेनिटी नामको उक्त ड्रोन’युक्त हेलिकप्टर हावामा एक मिनेटभन्दा पनि कम

समय उडेको छ, तर नासाले यसलाई ठूलो उपलब्धि मानेका छन् । योसँगै पृथ्वीबाहेक अन्‍य ग्रहमा उड्‍ने इनजेनिटी पहिलो यान बनेको नासाले जनाएको छ । नासाका अनुसार यो कुनै अर्को दुनियाँको ए’यरक्राफ्टद्वा’रा सञ्‍चालित तथा नि’य’न्त्रित गरिएको पहिलो उडान हो ।

यसको पुष्टि मंगल ग्रहको एक उप’ग्रह जसले हेलिकप्टरको डेटालाई पृथ्वीमा पठाएको थियो ।आगामी दिनमा योभन्दा श’क्तिशाली र साहसिक उडान हुने नासाले आशा व्यक्त गरेको छ । नासाका अनुसार टेक्नो’लोजीको सीमालाई अ’नु’सन्धान गर्ने इन्जिनि’यरहरुले चेकजाँच गरिसकेपछि अब इनजेनि’टीलाई
थप उचाइको उडानका लागि निर्देशन दिनेछन् ।

अब हामीले भन्न सक्छौ कि मानिसले कुनै अर्को ग्रहमा एउटा रोटरक्रा’फ्ट उडाएका छौं,’ नासा जेट प्रोप\ल्शन लेबो’रेटरीमा इनजे\निटीका प्रो’जेक्ट म्यानेजर मिमी आङ्गले भने, ‘अब यसलाई रियालिटीमा उतार्ने ठूलो अवसर दिएको छ । ‘

यता, मंगल ग्रहमा हावामा उड्न निक्कै कठिन छ । किनकि त्यहाँको वायुमण्डल धेरै पातलो छ, जुन पृथ्वीको वायु’मण्डलको एक प्रतिशत मात्रै हो ।लिफ्ट पाउनको लागि रोटरक्रा’फ्टको ब्लेडलाई धेरै बल लगाउनुपर्छ । इनजे’निटीलाई धेरै हलुका बनाएर त्यो ब्लेडलाई २,५०० चक्कर प्रतिमिनेटभन्दा पनि बढी घुम्‍ने श:क्ति दिनु परेको नासाले जनाएको छ

तर अब शुरुवाती सफलतासँगै अर्को संसारलाई पत्ता लगाउने तरिका पनि बदल्‍न सक्‍ने नासाले आशा लिएको छ । नि:कट भविष्‍यमा आउने रोबर्सको लागि ड्रोनको उपयोग हुन सक्छ । यतिसम्‍म मंगल ग्रहमा पुगेपछि अन्तरिक्ष यात्री पनि यसको प्रयोग गर्न सक्‍नेछन्।

यतिमात्र होइन नासाले पहिल्‍यैदेखि शनिको सबैभन्दा ठूलो उपग्रह टाइटनको लागि हेलिकोप्टर मि’स’नलाई स्वीकृति दिइसकेको छ । उक्त मि’स’नको नाम नासाले ड्र्या’गनफ्लाई राखेको छ। उक्त उपग्रह टाइटनमा सन् २०३० को दशकको मध्यतिर पुग्‍ने लक्ष्य नासाले राखेको छ ।

भिडियो !

२०७८ बैशाख ७, मंगलवार ०१:४२ गते 1 Minute 587 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार