२०७८ कार्तिक ११ बिहीबार

प्रकाश सुबेदीका दुवै कार्यक्रम निल’म्बनमा ।

काठमाडौं : रंग पत्रकार प्रकाश सुवेदीले एपिवान टेलिभिजनमा चलाउँदै आएको दुई चर्चि’त कार्यक्रम ‘ग्ल्या’मर गफ’ र ‘रजत पट’ अहिलेलाई निलम्ब’नमा परेको छ ।

एपिवान टेलिभिजनले अभिनेत्री शिल्पा पोखरेलको उजुरीको आधारमा कार्यक्रम अहिलेलाई स्थगित गरेको हो । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो च’रित्र ह’ त्या भएको भन्दै कार्यक्रम विरु’द्ध टेलिभिजनमा उ’ जुरी दिएपछि टेलिभिजनले छा’नबिनका

लागि अहिलेलाई दुबै कार्यक्रममा स्थगित गरेको एपिवान टेलिभिजनका निर्देशक सुरेश पौडेलले बताए ।दुवै कार्यक्रम अब चल्दै नचल्ने गरेर ब’न्द गरिएको होइन । अहिले प्र’सारमात्र स्थगित गरिएको हो’ निर्देशक पौडेलले भने ‘शिल्पाको उजु’रीको आधारमा कार्यक्रम छा’नबिन भैरहेको छ ।

त्यसपछि मात्र चल्छ चल्दै’न टु’ङ्गो लाग्नेछ ।’ कार्यक्रम अब प्र’सारण नै हुँदैन भनेर अहिले भन्न नमिल्ने पौडेलको भनाई रहेको छ ।

कार्यक्रम स’ञ्चालन प्रकाश सुवेदीले कार्यक्रम नि’लम्बन भएको मिडियाबाट सुन्दा आफु पनि आ’श्चर्यमा परेको बताए । ‘मेरो कार्यक्रम नि’लम्बन भएको अहिले समाचार आइरहेको छ । हो, होइन केही थाहा छैन’ सुवेदीले भने ‘त्यस विषयमा आधि’कारिक पत्र हात परेपछि भनौँला ।’

टेलिभिजनको पत्र हात परेपछि मात्र यो विषयलाई आफुले आधिकारिक मान्ने सुवेदीको भनाई रहेको छ ।आफु अहिले पनि नयाँ कार्यक्रम बनाइरहेको बताएका सुवेदीले कार्यक्रममा आफुले कसैको चरि’त्र ह’ त्या नगरेको दा’बी समेत गरे । ‘मैले कार्यक्रममा प्र’माणसहित सबै विषय प्र’प्ट पारेको छु’ सुवेदीले थपे ‘चित्त नबुझे फेरि यु’ट्युवमा हे’र्दा हुन्छ ।’

एपिवान टेलिभिजनले कार्यक्रम ब’न्द गरेपनि आफुलाई केही फरक नपर्ने सुवेदीले बताए । उनले अगाडि भने, ‘मलाई कार्यक्रमका लागि धेरैले बोलाएका छन् । म गलत छैन ।’ एक टेलिभिजनले कार्यक्रम बन्द गर्दैमा आफ्नो कार्यक्रम नरोकिने बताएका सुवेदीले कुनै टेलिभिजनले कार्यक्रम नदिए युट्युवमा भएपनि जारी राख्ने सुनाए ।

केही दिन अगाडि सुवेदीले आफ्नो कार्यक्रममा अभिनेत्री शिल्पाका पूर्व पति छविराज ओझाको अन्त’रवार्ता प्रस्तुत गरेका थिए । उक्त अन्त’वार्तामा आफ्नो थप च’रित्र ह’ त्या प्रयास गरेको भन्दै शिल्पा एपिवान टेलिभिजन पुगेकी थिइन् । यस अगाडि सुवेदीले शिल्पाको पहिलो पतिको विषयमा पनि समाचार बनाएका थिए । -एभरेष्ट दैनिक

२०७८ बैशाख ७, मंगलवार १०:०२ गते 1 Minute 727 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार