२०७८ कार्तिक ८ सोमबार

दोर्दी बेसिनबाट १ सय ९५ मेगावाट विद्युत उत्पादन हुने, पूरा हुँदै ४ आयोजना ।

काठमाडौं : लमजुङको दो’र्दी खोला बेसिनका जलविद्युत आयोजनाबाट १ सय ९५ मेगावाट विद्युत उत्पादन हुने भएको छ । दो’र्दी बेसि’नमा नि’र्माणको विभिन्न च’रणमा रहेका ६ जलविद्युत आयोजनाबाट यति विद्युत उत्पादन हुने देखिएको हो ।

निजी क्षेत्रको १९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ लगानीका ४ जलविद्युत आयोजना नि’र्माणाधीन छन् । नि’र्माणाधीन यी आयोजनाको जडित क्षमता १ सय १८ मेगावाट छ । अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दो’र्दी खोला, १२ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दो’र्दी ‘ख’ आयोजना निर्मा’णाधीन छन् ।

निर्मा’णाधीन आयोजनामध्ये पनि माथिल्लो दो’र्दी ‘ए’, दोर्दी खोला र दाेर्दी–१ विद्युत उत्पादन सुरु गर्ने चरणमा छन् ।
आयोजनाको विद्युत प्र’वाह हुने १३२ केभी दो’र्दी कोरि’डोर प्रसारण लाइन पूरा भइनसकेकाले यी आयोजनाको विद्युत उत्पादन गर्ने अवधि पटक–पटक सर्दै आएको छ ।

नेपाल विद्युत प्राधि’करणले प्र’सारण लाइनको काम सम्पन्न गरेर जेठदेखि सञ्चालन गर्ने भनिरहेकाले चालू आ’र्थिक वर्षभित्र यी आयोजनाको विद्युत राष्ट्रिय प्र’णालीमा जोडिने सम्भावना छ ।

माथिल्लो दोर्दी ‘ए’ लिबर्टी इन’र्जी कम्पनीले र दोर्दी खोला हिमालयन पावर पार्ट’नर कम्पनीले निर्माण गरिरहेका हुन् । दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरिरहेको दोर्दी–१ पनि अन्तिम च’रणमा छ । संर’चना नि’र्माणको काम पूरा भइरहेको आयोजनाले प्रसारण लाइनको समस्याकै कारण विद्युत उत्पादन गर्न सकेको छैन ।

पिपुल्स हाइड्रो पावर कम्पनीले अघि बढाएको सुपर दोर्दी ‘ख’ समेत ७५ प्रतिशत पूरा भइसकेको छ । यो आयोजनाबाट २०७८ फागुनदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका छ । बाँध क्षेत्रका संरचनाको निर्माण बैशाखभित्र पूरा हुँदैछ । आयोजनाको ५.१ मिलोमिटर लामो मुख्य सुरुङ ४.५५२ किलोमिटर खनेर सकिएको छ ।

बाँकी सुरुङ असारभित्र खनिसक्ने लक्ष्य छ । यो बेसिनमा ७७ मेगावाट २ आयोजना अध्ययनको चरणमा छन् । ५७ मेगावाटको हिमचुली दोर्दी र २०.८ मेगावाटको दोर्दी दूधखोला आयोजनाको अध्ययन भइरहेको छ ।

सुपर दोर्दी ‘ख’ को प्रव’द्र्धक पि’पुल्स हाइ’ड्रोले नै हिमचुली दोर्दी निर्माण गर्दैछ । कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आ’वेदन दिएको छ । गोमा गणेश हा\इड्रो पावर कम्पनीले दोर्दी दूधखोला निर्माण गर्दैछ । आयोजनाको अध्ययन पूरा हुने चरणमा छ । -उर्जा खबर

२०७८ बैशाख ८, बुधबार १०:२५ गते 1 Minute 633 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार