बिहिबार , साउन २१, २०७८

अमेरिकी अनुसन्धान कर्ता डा. मेरी डेशेन नेपालको सार्वभौ’मसत्ता माथि नै प्र’हार गर्ने एमसीसी खा’रेज गरौँ ।(भिडियो सहित)

बैसाख ८, २०७८ बुधबार 517

काठमाडौं : आफ्नो फेसबुकको क’भर फोटोमा नै एमसीसी खा’रेज गरौ भन्दै फोटो अपलोड गर्ने अमेरिकी अनुस’न्धानकर्ता डा. मेरी डेशेन यी नै हुन् !

मान’वशास्त्री ए’वम् अनु’सन्धानकर्ता डा. मेरी डेशेन ग्रीन’कार्डधारी अमेरिकी नागरिक हुन् ।सा’ढे तीन दशक नेपालमै रहेर नेपाली समाज र इतिहा’सको अध्ययन गर्ने क्रममा नेपाली महिला, द’लित, सुकु’मबासी, र वाम आ’न्दोलनबारे गहिरो

अध्ययन गरेकी मानवशा’स्त्री डा मेरी डेशेनले ०४२ देखि ०४४ सम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’मा स्ट्या’न्डफर्ड युनिभ’र्सिटी, क्या’लिफो’र्नियाबाट विद्यावारिधि गरेकी हुन् । स्टडिज् इन नेपाली हि’स्ट्री एन्ड सोसाइटीकी संस्थापक सम्पादकमध्ये एक उनी ‘युनिभ’र्सिटी अफ ब्रि’टिस

को’लम्बिया’मा प्रा’ध्यापन गरि हाल ‘वा’सिङ्टन युनिभर्सि’टीमा अनुस’न्धाताका रूपमा आ’बद्ध छिन् ।नेपाली भाषा प्रष्टसंग बोल्ने डा. डेशेनसंग बहुच’र्चित अमेरिकी अनु’दान सहयोग एमसीसीमा

केन्द्री’त रहेर पब्लिक डीस’कोर्स फा’उन्डेसनले अनलाइन मार्फत उनिसंग गरेको कुराकानीमा एमसिसी नेपालकाे हित वि’परित छ बताएकी छिन ।डा. डेशेन एमसीसीको क’टर वि’रोधी नै रहिछिन् भने थप प्र’ष्ट यसकारण छ कि उनले आफ्नो फेसबुक कभर फोटो नै एमसीसी खा’रेज गरौ भनेर अपलोड गरेकी छिन ।

नेपालमा एमसीसी सं’सोधनसहित पारित गरिनु पर्छ भन्नेहरुको बीच डा. डेशेन यसलाई सं’सोधन होइन खा’रेज नै गरेर नेपालले अस्वि’कार गर्नु पर्ने बताएकी छिन ।क’डा शब्दमा यसरी बुझाउछिन् एमसीसीबारे डा. डेशेन- “अमेरिकाले अनुदान
सहयोगको नाममा नेपाललाई सिधै लु’टपाट गर्ने नि’काय हो एमसीसी ।

”लगभग १ घण्टा ४६ मि’नेटको अन’लाइन छलफलमा डेशेनले राखेको धा’रणाको सार संक्षेप यस्तो छ :-एमसीसी सम’र्थकहरुले किन नेपालीहरुलाई आर्थिक बि’काश हुन्छ भन्दै भ्रम छरेको भनेर ग’म्भीर चि’न्ता ब्यक्त गरेकी छिन । एम’सीसीले दिने आर्थि’क बिकाश भनेको निजी’करण मार्फत हो जसको असमान न’तिजा विश्वले देखिसकेको छ ।

एमसीसीको दस्तावे’जहरु रा’म्ररी अध्ययन गर्दा पनि प्रष्ट हुन्छ कि एमसीसीले आर्थिक सहयोगको नाममा नेपालको सा’र्वभौ’मिकता माथि नै प्र’ हार गर्ने बुँदाहरु छन् , तर यो सम्झौ’ता गर्ने नेताहरु किन यसलाई बुझ्ने को’सिस गर्दैनन् ?

बैदेशिक लगानीको नयाँ मोडलमा अमेरिकाले बिश्वलाई क’ज्याउन एमसीसीलाई अघि बढाएको एक आ’र्थिक प्याकेज हो, यस’लाई बुझ्न ढिला गरेमा ठुलो दु’र्भाग्य आउने संकेत गरेकी छिन ।यो एम’सीसी ५०० मिलियन अमेरिकी डलर अनु’दान हुदै होइन व्यापा’रिक’उप’निवेशको नयाँ मोडल हो ।

भिडियो !

प्रतिकृया दिनुहोस्