शनिबार , जेठ २९, २०७८

डेब्यू सिरिजमै चम्किएपछि कुशलको भारतीय मिडियामा चर्चा !

बैसाख ८, २०७८ बुधबार 287

काठमाडौं : त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाली टिमका ओपनर कुशल भुर्तेलले शानदार ब्याटिङ गरिरहेका छन्।
उनले जारी प्रतियोगितामा लगातार तीन अ’र्धशतकीय पारी खेले।

उनको उत्कृ’ष्ट ब्याटिङको अहिले जताततै चर्चा भइरहेको छ। लगातार तीन अ’र्धशतक हि’र्काएका २४ वर्षीय कुशल आफ्नो प्रदर्शनलाई लामो समयदेखि गरेको परि’श्रमको फल ठान्छन्।
कुशलले दुई वर्षअघि नेपालको एकदिवसीय टिममा डेब्यू गरेका थिए।

उनी सन् २०१९ मा बंगालदेशमा भएको एसिसी इ’मर्जिङ टिम्स कपका लागि राष्ट्रिय टिममा परेका थिए त्यतिबेला उनले भारतको यू–२३ टिमबि’रुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए। सो खेलमा उनले २८ रन जोडेका थिए। कुशलले सन् २०१२ देखि क्रिकेट खेल्न थालेका हुन्।

स्कुल क्रिकेट खेल्न थालेको एक वर्षपछि उनी नेपालको यू–१६ रा’ष्ट्रिय टिममा परे। मलेसियामा आयोजना भएको यू–१६ एसिसी एलिट कप खेल्न मलेसिया गए। कतारवि\रुद्धको पहिलो खेलमा ३५ रन बनाए।

सन् २०१६ मा उनले नेपाली यू–१९ टिमबाट विश्वकप खेले। बंगलादेशमा भएको यू–१९ विश्वकपमा उनको प्रद’र्शन सोचे जस्तो हुन सकेन। त्यतिबेला उनी म’ध्यक्रममा ब्या’टिङ गर्थे। त्यहाँ उनी फिट हुन सकेनन्।

बंगलादेशबाट फ’र्किएपछि उनी नेपाल पुलिस क्लबमा आब’द्ध भए। पुलिस क्लबसँगै फ्रेञ्चा’इज क्रिकेटका टिमबाट खेले। तर उनको ब्याटिङ पो’जिसन एकनासको हुन सकेन। कहिले ओपनिङमा त कहिले मध्य’क्रमबाट ब्याटिङ पर्ने जिम्मे’वारी पूरा गरे।

हाल आएर उनलाई नेपाली टिमले ओपनिङको जिम्मे’वारी दिएको छ। ओपनरको रूपमा उनले शानदार प्रद’र्शन गरेका छन्। उनले आफ्नो नामा विभिन्न की’र्तिमानहरूसमेत बनाएका छन्। उनको ब्या’टिङको नेपालमा मात्र होइन। विदेशमा पनि च’र्चा भइरहेको छ।

भारतको चर्चि’त दैनिक जागरणको अनलाइन सं’स्करणले उनको बारेमा चर्चा गर्दै समाचार लेखेको छ। उसले कुशलबारे ‘नेपालका क्रिकेटरले बनाए विश्व की’र्तिमान, पहिलो तीन टी–२० खेलमै देखाए चम’त्कार’ शीर्षको समाचार लेखेको छ।

‘भारत, इंग्ल्याण्ड र अष्ट्रेलिया मात्र होइन, साना देशहरूबाट पनि क्रिकेटरहरू बाहिर आउँदैछन्। २४ वर्षे ओपनरले भ’यानक विश्व’कीर्तिमान स्थापित गरेका छन्। कुनै पनि क्रिकेटरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा त्यो गर्न सकेका छैनन्।

त्यो अद्भु’त कीर्ति’मन भुर्तेलले बनाएका छन्।’ जागरण दैनिकले लेखेको छ, ‘टी–२० अन्तर्राष्ट्रियमा डेब्युसहित लगातार तीन खेलमा अ’र्धशतक प्र’हार गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका छन्।’

भुर्तेलले सोमबार नेदरल्यान्डवि|रुद्ध ४६ बलमा ८ चौका र १ छक्कासहित ६२ रनको पारी खेले। उनले यसअघि पहिलो खेलमा नेदरल्याण्ड्सवि|रुद्ध ६२ र दोस्रोमा मलेसियासँग अविजित ६१ रनको उत्कृ|ष्ट पारी खेलेका थिए।

प्रतिकृया दिनुहोस्