आइतबार , जेठ ३०, २०७८

वर्षमा सय रुपैयाँ खर्च गरे मिर्गौलाको समस्याबाट बच्न सकिन्छ ।

बैसाख ९, २०७८ बिहिबार 715

काठमाडौ : हाँ’डीगाउँका सन्दिप जोशीले आफ्ना बुबालाई मिर्गौ’लामा समस्या देखिएपछि अस्पताल लैजानु भयो । अस्पतालमा सुरुमा उहाँले आफ्नै ख’र्चमा बुबाको मि’र्गौलाको डाबयलासिस गर्नुभयो ।

एकदुई पटक आफ्नै खर्चमा उ’पचार गरेपछि मात्रै उहाँलाई थाहा भयो कि मिर्गौलाको डायलासिस निःशुल्क हुन्छ भन्ने । त्यसपछि उहाँले आफ्नो वडाबाट कागजात बनाई मि’र्गौलाको डाय’लासिस निःशुल्क गराउनुभयो ।

जोशीलाई मात्रै होइन धेरैजसोलाई थाहा नै छैन सरकारले मिर्गौलाको डायलासिस दुई वर्षसम्म निःशुल्क गरेको छ भन्ने । राजधानीबासीलाई नै उपचारमा पाउने सेवा सुविधाका बारेमा जानकारी छैन भने ग्रामि’ण र दुर्ग’म क्षेत्रका नागरिकको त झन् कुरै नगरौँ ।

‘मिर्गौलाको निःशुल्क डा’यलासिस हुने थाहा नपाउँदा धेरै बिरा”मी महंगो रो’ग लाग्यो भन्दै धेरैजसो बिरामीले उपचार नै गराउँदैनन’ राष्ट्रिय मि’र्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक एवं व’रिष्ठ

मि’र्गौला रोग विशेषज्ञ डा. ऋ’षिकुमार काफ्ले भन्नुहुन्छ ‘डाय’लासिस गराउन आएकामध्ये पनि एक तिहाई बि’रामीले त उ’पचारलाई निरन्त’रता नै दिँदैनन् ।’ उहाँका अनुसार गाउँदेखि उपचारका लागि शहरसम्म धाउनु पर्ने र त्यो पनि निश्चित ठाउँमा मात्रै डाय’लासिस हुने भएकाले उपचार प्र’भावित भइरहेको छ ।

खान, बस्न र गाडी भाडा लगायतको झन्झ’टले गर्दा धेरै विपन्न परिवारका बिरामी उ’पचारमा नै आउँदैनन । एक पटक डाय’लासिस गर्दा २५ सय देखि ३ हजार रुपैयाँसम्म खर्च हुन्छ । सरकारले दुई वर्षको डा’यलासिस निःशुल्क गरेको छ ।

कसरी बच्ने ?
सामान्य कुरामा ख्याल गरे मि’र्गौलामा देखिने समस्या रोक्न सकिने डा. काफ्लेले बताउनुभयो । धेरैजसो विरामी अस्पताल पुग्दा मिर्गौलामा गम्भीर समस्या देखिसकेको हुने उहाँको भनाई छ ।

के गर्योव भने मि’र्गौलाको रोगबाट बच्न सकिन्छ त ? डा. काफ्ले भन्नुहुन्छ, ‘वर्षमा एक पल्ट मात्रै भए पनि स्वास्थ्य जाँच गरौँ । यसो गर्दा धेरै खर्च पनि लाग्दैन । अनि स्वास्थ्यमा अरु रोगको संक्रमण छ छैन भन्ने पनि थाहा हुन्छ । जसले गर्दा रोग लाग्नु अगाबै सा’वधानी अपनाउन सकिन्छ र रोग लाग्न पाउँदैन ।

मिर्गौ’लाको परीक्षण गर्दा पि’साब र रग’तको जाँच गराउनु पर्छ । सरकारी अस्पतालमा गराउने हो भने धेरै लागे एकसय रुपैयाँ खर्च हुन्छ । अनि निजी अस्पतालमा जचाए डेढ देखि दुईसयमा परीक्षण हुन्छ । वर्षमा एक दुई सय खर्च गर्न गाह र अल्छी

मान्दा लाखौँ खर्च गर्नु पर्ने अवस्था आउँछ । नेपालमा हरेक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको तथ्याङ्क छ । सन्तुलित खानपान र दैनिक रुपमा स्वास्थय व्यायाम गरे मिर्गौलालाई बचाउन सकिन्छ ।

लक्षण
हात खुट्टा सुन्निनु पि’साब पोल्नु, पि’साब फेर्न नसक्नु, पि’साब रोकिनु वान्ता आउने वा’कवाकी लाग्ने शरीरमा रगतको कमी देखिनु आदी मि’र्गौला रोगको लक्ष’ण हुन् ।

रोकथाम
प्रशस्त पानी पिउने
जंक फुडमा जोड नदिने
पोष’णयुक्त सन्तुलित खाना खाने
नियमित अभ्यास गर्ने
रोग लाग्नुका कारण

मधुमेह
उच्च र’क्तचाप र पि’साबबाट प्रोटिन जानु मि’र्गौला रोगका मुख्य कारण हुन् । यी बाहेक मिर्गौलामा पत्थरी, औषधिको जथा’भावी प्रयोग, ज’न्मजात र संक्र’मणका कारणले पनि रोग लाग्न सक्ने डाक्टरहरु बताउँछन ।

धेरैजसो पाका उमेरकालाई मिर्गौ’लामा समस्या देखिने गरेको पाइएपनि अस्वस्थ खानपान र अव्य’वस्थित जीवनशैलीले युवा र बालबालिकामा पनि मि’र्गौलाको समस्या देखिन थालेको छ । बालबालिकामा प्र’शस्त पानी खाने बानी बसाल्न सके पनि रोग लाग्न नपाउने डाक्टरले बताएका छन् । -ईन्टरनेट खबर

प्रतिकृया दिनुहोस्