२०७८ आश्विन ५ मंगलवार

कटहर खानुको ९ फाइदाहरु हेर्नुहोस् ।

काठमाडौ : हामीले खाने प्राय खानेकुराहरूले हाम्रो शरिरलाई कुनै न कुनै रुपमा फाइदा गरिरहेकै हुन्छ । हामीलाई खाने फलफुलहरू त हाम्रा लागि निकै फाइदा जनक हुन्छन् ।

यस्तै, हाम्रो शरिरलाई निकै फाइदा दिने गर्छ । यस्तै, फाइदा दिने फलफुलमध्येको एक हो रूख कटहर । हामीले खाने फलफुलमा यो पनि एउटा यस्तो फलफुल हो जसले हाम्रो शरिरलाई फाइदा पु¥र्याउँछ ।

कहटरमा मात्र ०.६ ग्राम चिल्लो पदार्थ र ९५ क्या’लोरी हुन्छ । यसमा ४ सय ४८ मिलि’ग्राम पो’टासियम, २३ ग्राम का’र्बोहाइड्रेड, १.५ ग्राम फाइबर, प्रोटिन १.७ ग्राम, भिटामिन बी १२ ग्राम र बी ६ र म्याग्ने’सियम पाइन्छ ।

यति धेरै पौ’ष्टिक तत्व पाइने कटहरका फाइदा के-के छन् ।

तौल घटाउन :
कटहरमा स्याचु’रेटेड चिल्लो पदार्थ निकै कम मात्रामा हुन्छ । यसले तपाईको शरिरको तौल बढ्न दिँदैन । डाइटिङका क्रममा कटहरको सेवन गर्नु निकै फाइ’दाजनक मानिन्छ ।

संक्र’मणबाट जोगिन :
यसमा भिटामिन सी र एन्टीअक्सि’डेन्ट पाइने हुनाले शरिरमा हुने संक्र’मणबाट बच्न र जुकाको सम’स्याबाट बच्न म’द्धत गर्छ । इाइटमा एक कचौरा कटहरले तपाईको शरिरलाई चाहिने मात्रामा एन्टिअ’क्सिडेन्ट दिने गर्छ ।

मधुमे’हको सन्तुलन :
उच्च मधु’मेहका बिमा’रीका लागि कटहरको सेवन निकै फाइदाजनक हुन्छ । यसमा हुने रसायनले म’धुमेहको मात्रालाई नि|यन्त्रण गर्नका लागि म’द्धत गर्छ ।

हाडका लागि फाइदाजनक :
कटहरमा हुने पोटा’सियम, क्या’ल्सियम तथा अन्य पौष्टिक तत्वले शरिरको हाडलाई मज’बुत बनाउन सहयोग गर्छ । उमेर बढ्दै जाँदा हाडमा देखिने समस्याबाट बचाउन समेत कटहरले मद्धत गर्छ ।

थाइराइ’डबाट जोगाउँछ :
यसमा हुने कपरको मात्राले शरिरको मेटाबो’लिज्मलाई ठिक गर्छ र हर्मो’नलाई सन्तुलित गर्छ । यसकारण थाइ’राइडको बि’रामीका लागि यसको सेवन निकै फाइदाजनक हुन्छ ।

पाचन प्रणालीका लागि :
कटहरमा हुने फाइबरले शरिरको पाचन प्रणालीलाई सन्तुलित राख्न म’द्धत गर्छ । कब्जि’यतको समस्याबाट बचाउन समेत यसको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।

उच्च रक्त’चाप निय’न्त्रण :
एक कप कटहरमा यति धेरै पोटासि’यम हुन्छ कि यसले सोडिय’मको मात्रालाई घटाउन मद्धत गर्छ । यस्तै, यसले शरिमा रगतको प्रवा’हलाई सुचारू राख्नका लागि म’द्धत गर्छ । र’क्त चापका बिमा’रीका लागि यो निकै फाइदाजनक हुन्छ ।

शक्तिका लागि :
कटहरमा पाइने आइरन तथा अन्य पो’षक तत्वले एनि’मियाबाट मु’क्त गर्न मद्ध’त गर्छ भने शरिरमा शक्ति दिन समेत निकै फाइदाजनक हुन्छ ।

आँखाका लागि फाइदाजनक :
कटहरमा गाँजरमा जस्तै, भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । यसको प्रयोगले आँखाको ज्योति बढाउन र रत’न्धोबाट जोगाउन म’द्धत गर्छ । -कागेस्वरी खबर

२०७८ बैशाख १०, शुक्रबार १८:१९ गते 1 Minute 647 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार