मंगलबार , साउन १९, २०७८

उज्यालो नेटवर्क अनलाइनका सम्पादक तामाङ कार्यालयबाटै प’क्राउ !

बैसाख १२, २०७८ आइतबार 575

काठमाडौ : उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्रा’उ गरेको छ महानगरीय प्रहरी परिसर काठमाडौंले प’क्राउ पू’र्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालयबाटै प’क्राउ गरेको हो।

विद्युतीय कारोबार ऐन र राज्यविरू’द्ध क’सुरसम्बन्धी मु¥द्दामा तामाङलाई पक्रा’उ गरेको प’क्राउ पू’र्जीमा उल्लेख छ।
काठमाडौं जिल्ला अदालतबाट प’क्राउ पू’र्जी जारी गरी प्रहरीले तामाङलाई अनामनगरस्थित कार्यालयबाट प’क्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले तामाङलाई अनलाइनको कार्यालय बाहिरबाट प’क्राउ गरेको बताए। उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गु’प्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो।

उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो। तामाङलाई प’क्राउ गर्दा पत्रकारहरूले नाराबाजी गरेका थिए। यसअघि पाटन उच्च अ’दालत समाचार लेखेकै आधारमा पत्रकारलाई प’क्राउ नगर्न प्रहरीका नाममा आदेश दिएको थियो।

पत्रकार महासंघको विरोध यसैबीच नेपाल पत्रकार महासंघले उक्त घ’टनाको विरो’ध गरेको छ।समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तु’ष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रिया भए पनि पत्रकारलाई प’क्राउ गरिएकोमा महासंघले विज्ञप्ति निकालेर विरो’ध जनाएको हो।

महासंघका महासचिव रोशन पुरीले आइतबार निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार गृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गि’रफ्तार गर्ने कार्य प्रेस स्व’तन्त्रता माथिकै प्र’हार हो भन्ने महासंघको ठम्या’इ छ।

तसर्थ, प्रेस स्वत’न्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्रा’उ परेका पत्रकार अनिश तामाङ र दु’र्गालाल तामाङलाई तत्काल निःशर्त रिहाइ गर्न र यस्ता कार्य तत्काल बन्द गर्न नेपाल पत्रकार महासंघ नेपाल सरकार र त्यस मातहतका सबै निकायको ध्या’नाकर्षण गराउँदछ।’ पक्राउ परेका पत्रकारलाई रिहाइ नगरे आ’न्दोलनमा जान बा’ध्य हुने महासंघले चेता’वनी दिएको छ।-सेतोपाटि

प्रतिकृया दिनुहोस्