२०७८ आश्विन १ शुक्रबार

अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान तत्काल बन्द नगरिने ।

काठमाडौं : सरकारले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान तत्काल नराक्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक

हवाई उडान भने तत्काल नरोक्ने र विदेशबाट आउने सबै यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टा’इनमा बस्नुपर्ने जनाएको छ ।
यस्तै बैठकले को’रोना सं’कट व्यवस्तथापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार देशभरका विद्यालय

बन्द गर्ने निर्ण’य गरेको । विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअ’ल तथा वैकि’ल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ ।
बैठकमा स्थानीय प्रशासनद्वा’रा पहाडी तथा हिमाली जिल्लामा २०० र तराई तथा हकमा ५०० बढी संक्रि’य

संक्र’मित भएका जिल्लामा वैशाख १६ गतेबाट निषे’धाज्ञा जारी गर्न सक्ने निर्णय पनि भएको छ । काठमाडौं उपत्यकाकामा भने वैशाख १६ गतेदेखि २२ गते सम्म निशे’षज्ञा जारी हुने निर्णय भइसकेको छ । बाँके, बर्दिया र सुर्खेतमा पनि नि’शेषज्ञा छ ।

२०७८ बैशाख १४, मंगलवार ०५:४१ गते 1 Minute 491 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार