२०७८ आश्विन १३ बुधबार

काठमाडौंमा ७ दिन होइन १५ दिन निषेधाज्ञा !

काठमाडौ : सरकारले काठमाडौं उपत्यकासहित को’रोना संक्र’मण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्र’मणको दर धेरै बढेकाले जो’खिम भएका जिल्लामा १५ दिनको नि’षेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि

तोकेर निषे’धाज्ञा घो’षणा गरेका थिए । अब यो नि’षेधाज्ञाको अवधि मन्त्रिपरि’षद्को निर्णयअनुसार बढ्नेछ ।जिल्ला प्रशासन कार्यालयहरूले ७ दिनको भने पनि मन्त्रिपरिषद्ले १५ दिनको निर्णय गरेको छ, अब यही निर्णय जिल्ला प्रशासनले फलो गर्नेछन्,’ अर्थमन्त्री विष्णु पौडेलले भने ।

संक्रमण तीव्र भएपछि काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले आगामी बिहीबारदेखि लागू हुने गरी वैशाख २२ गते मध्य’रातिसम्मका लागि निषेधाज्ञा जारी गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार यो अवधि वैशाख म’सान्तसम्म लम्बिनेछ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले महामारीको जो’खिममा रहेका क्षेत्रमा क’डा आदेश जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको भोलिपल्टै उपत्यकामा नि’षेधाज्ञाको घो’षणा गरिएको हो ।

योसँगै दो’स्रो लहरको सं’क्रमणवि’रुद्ध जु’ध्न नि’षेधाज्ञा जारी भएका जिल्लाको संख्या ९ पुगेको छ ।यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघ’नत्व भएका

र सीमा’वर्ती इलाकामा निषे’धाज्ञा लगाइएको छ भने सुर्खेतमा मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

२०७८ बैशाख १४, मंगलवार ०९:५६ गते 1 Minute 714 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार