२०७८ आश्विन १३ बुधबार

सलाम ! भोक प्यास नभनी कोरो,ना सङ,क्रमितको उपचारमा खटिने यीनै हुन डाक्टर !

काठमाडौ : को’रोना महामा’रीले आ’क्रान्त बनेको विश्वलाई सम्हाल्न डाक्टरले अग्र’पंत्तिमा रहेर काम गरिरहेका छन् । यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आब’द्ध

व्यक्तिहरूले आफ्नो ठाउँबाट सक्दो योगदान दिइरहेको छन् ।
कोरोना कहरको पहिलो चरणमा चीनका डाक्टर र नर्सहरूले मास्क हटाएपछिका अनुहारका तस्बिर भाइरल भएका थिए । धेरैले उनीहरुप्रति सहानुभूति प्र’कट गरेका थिए ।

सार्वजनिक भएका तस्बिरमा उनीहरूको अनुहारभरि मास्कको नीलडाम देखिन्थ्यो । इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै को’रोना सङ्क्र’मणको शि’कार भएर ज्या’न गु’माए ।

अहिले नेपालमा पनि को’रोनाको दो’स्रो लहर शुरु भएको छ । नेपाली डाक्टर र नर्सहरूले पनि अग्र’पंत्तिमा रहेर बिरा’मीहरूको सेवा गरिरहेका छन् ।

अहिले स्वास्थ्य पेज नामक पेजमा हालेको डाक्टरको फोटोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भावुक भएका छन् ।
नेपालगन्ज मेडिकल कलेजको आइ’सोलेसनमा को’भिड सङ्क्र’मित बिरामीहरूको उपचारमा दिनरात नभनी खटेका डा. बिनोद प्याकुरेलको फोटो उक्त पेजले सार्वजनिक गरेपछि प्रयोगकर्ताहरू दुःखी बनेका हुन् ।

सार्वजनिक भएको तस्बिरमा लामो समयसम्म लगाएको ग्लोब्सले बाफिएर हातका औँलाहरू सेता छन् । हत्केलाका छाला चाउरिएको छ । घण्टौँसम्म लगाइएको पिपिईले शरीरमा मसिना दाना निस्किएका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभि’ड आइसो’लेसन वार्डमा सङ्क्र’मितको उपचारमा सात दिन बिताएका डा. विनोद प्याकुरेलको अवस्था हो यो । न भोक, न प्यास, नत नि’द्रा उनी भन्छन् ‘सङ्क्र’मितको उप_चार गर्दा गर्दै आफै बिरामी परे ।’

सोमवार को’भिड आइसो’लेसनबाट निस्किएका डा प्याकुरेल अहिले औ|षधि लिएर होम आइसोलेसनमा बसेका छन् ।ग्लोब्स, पिपिई, फेस’शिल्ड लगाएर घण्टौँसम्म बिरामीको उपचारमा

ख’टिनु पर्ने अवस्था आयो । ‘न भो’क, न त प्यास, न नि’द्रा, न त डर डा. प्याकुरेल भन्छन्–‘बिरा’मीको चित्का’र र पी’डाले घण्टौँ समय पनि एकैछिनमा बितेको जस्तै लाग्ने ।

हेरौँ उहाँ केही तस्बिरहरू ।

२०७८ बैशाख १५, बुधबार १२:०० गते 1 Minute 470 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार