२०७८ आश्विन २ शनिबार

बेड नपाएर बिरामीको मृ’त्यु भएपछि अस्पतालमा तोड-फोड, स्वास्थ्यकर्मी घा-इते ।

नयाँदिल्ली : बेड नपाएर बिरामीको मृ’त्यु भएपछि आ’क्रो’शित बनेका आफन्तले दिल्लीको सरिता बिहारस्थित अपोलो अस्पतालमा तो’डफो’ड गरेका छन् ।

घ’ट’नामा अस्पतालका चिकि’त्सक र नर्सहरू पनि घा’इ’ते भएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार बिहानै ग’म्भीर अव’स्थामा अस्पताल पु¥र्‍याइएकी को’रो’ना सं’क्र’मित ६२ वर्षीया महिलाको इमर्जेन्सीमै अक्सिजन दिएर राखिएको थियो ।

आफन्तले आईसीयू बेड मिलाइन दिन अस्पताललाई आ’ग्रह गरिरहेका थिए । तर, अस्पतालले नभएको भन्दै थप उपचारका लागि अन्य अस्पतालमा लैजा’नलाई भनेको थियो । आईसीयू बेडकै लागि आफन्त र कर्मचारीबीच गलफत्ती चलिरहँदा मंगलबार बिहानै सं’क्र’मित महिलाको मृ’त्यु भएको थियो ।

त्यसपछि आ’क्रो’शित आफन्तले डाक्टर र नर्समाथि आ’क्र’मण गर्नुका साथै अस्पतालमा तो’ड’फो’ड’मा गरेको
अस्पताल प्र’शा’सनलाई उ’द्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आफन्त र अस्पतालका कर्मचारीबीच बेडका लागि वि’वाद भइरहँदा ती महिलाको मृ’त्यु भएको थियो । त्यसपछि मृ’तकका आफन्तले अस्पतालमा तो’डफो’ड मचाएका थिए । अस्पतालका कर्मचारी र ती आफन्तबीच केही बेर कु’टाकु’टसमेत चलेको थियो । ‘

बि’रामीलाई सि’किस्त हालतमा अस्पताल ल्याइएको थियो हामीले आईसीयू बेड छैन भनेर परिवारलाई भनेका थियौं । बि’रामीलाई अ’क्सिजन दिएर इमर्जेन्सी उपचार दिइएको थियो तर बिरामीको मृ’त्यु भयो ।

त्यसपछि आफन्तले कर्मचारीहरूमाथि आ’क्र’मण सुरु गरे,’ घ’ट’नाका सम्बन्धमा अस्पताल प्र’शासनको भनाइ उ’द्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अस्पतालले आ’क्र’म’णबाट आठ जना कर्मचारी घा’इ’ते भएको जनाएको छ ।

झ’डप इम’र्जेन्सी वार्डबाट सुरु भएर बाहिर गेटसम्मै चलेको थियो । घ’ट’नाको भिडियो सामाजिक सञ्जालहरूमा पनि सार्वजनिक भएको छ । जसमा अस्पतालका कर्मचारी र मृ’तका आफन्तबीच झ’डप भएको देखिन्छ । मृत’कका आफन्तहरूको भनाइ भने बाहिर आएको छैन ।

म’हा’मारी बढेसँगै भारतको स्वास्थ्य प्रणाली अस्त’व्यस्त बनेको छ । भारतका दिल्ली, महा’राष्ट्र, गुजरात, मध्यप्रदेश, उत्तरप्रदेशलगायतका राज्यमा बेड, अक्सिज’न र अत्यावश्यक औषधिको चरम अभाव देखिएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

२०७८ बैशाख १५, बुधबार १२:५७ गते 1 Minute 488 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार