२०७८ कार्तिक ११ बिहीबार

हार्दिक बधाई ! धरहरा भ’त्किँ’दा भाग्यले बाँ’चेकी रमिला लाई प्रधानमन्त्री ओली ले गरे सम्मान !

काठमाडौ : धरहरा भ’त्किँ’दा भाग्यले बाँ’चेकी रमिला लाई प्रधानमन्त्री ओली ले गरे सम्मान, धराहरा भ’त्किँदा पनि बाँ’च्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

शनिबार पुन:र्निर्मित धरहराको उद’घाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो । गर्नेक्रममा भूकम्प जाँदा उनी घा’इते भएकी थिइन् । गोरखाको बारपाक केन्द्र’विन्दु भएर गएको भू’कम्पमा धरहरा पूर्णरुपमा भ’त्किएको थियो ।

धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक सं’रचना न’ष्ट भएको थियो ।२०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अ’वलोकन प्रधानमन्त्री केपी शर्मा ओलीले पुन:र्निर्मित ऐतिहासिक धरहराको उद’घाटन गरेका छन् ।

आज शनिबार एक कार्यक्रमका बिच धरहरामा राखिएको शिलालेख अनावरण प्रधानमन्त्री ओलीले धरहराको उ’द्घाटन गरेका हुन् । उ’द्घाटन पश्चात ओली धरहराको लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर पुष्प वृ’ष्टिसमेत गरेका छन् ।

थप समाचार : उपत्यकामा आज राति १२ बजेदेखि ल’कडाउन गर्ने सरकारको निर्णयसँगै उपत्यका छोड्नेको भीड लागेको छ । आज बुधवार उपत्यकाको पूर्व नाका भक्तपुरको साँगा हुँदै जानेहरुको बिहानदेखि गाडीको चाप निकै बढेको छ ।

अरनिको राजमार्ग हुँदै बाहिरिनेको सँख्या बढे पछि राजमार्ग अन्तर्गत भक्तपुरको जागाति चोक देखि सु’र्यबिनायक चोक, चुनदवी सम्म गाडी जाम भई सुस्त गतिमा चलिरहेको छ । सुर्यबिनायक भुइ’चालो चोक सम्म ६ लेन सडक भएको त्यहाँबाट पूर्व दुई लेनको मात्र सडक भएकोले गाडी जाम हुने गरेको छ ।

सबैलाई हतार लाईनमा गईराखेकोमा पछाडीबाट आउने गाडीले ओ’भरटेक गरेर विपरीत दिशाबाट आउने गाडीहरुलाई बाटो छेके पछि जाम हुनाले पनि राज’मार्ग जाम भएको हो । आज बिहान करिव ८ बजे देखि सल्लाघारीबाट जगाति चोक सम्म पुग्न २०,२५ मिनेटसम्म लाग्ने गरेको छ भने अरु बेला यति नै समयमा साँगा पुगिन्थ्यो ।

२०७८ बैशाख १५, बुधबार २०:१९ गते 1 Minute 693 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार