२०७८ आश्विन ६ बुधबार

छिमेकी होस त चिन जस्तो, को’रोना वि’रुद्ध लड्न चीनले रु. एक अर्बको स्वास्थ्य सामग्री दिने ।

काठमाडौ : चीनले नेपाललाई करिब एक अर्ब रुपैयाँ (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले को’भिडवि’रुद्धको प्रतिकार्य र आरोबग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरि’हार्य भएको बताउनुभएको छ ।

अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले को-भिड–१९ ले थलिएको अ’र्थत’न्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताउनुभयो ।

सम्मेलनका क्रममा चीनको राज्य’परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले को’रोनाविरु’द्धको नेपालको राष्ट्रिय ल’डाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उ’पकरण र सामग्री

अति’रिक्त अनु’दानस्वरुप उपलब्ध गराउने घो’षणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ सम्मेलनमा सहभागी मन्त्रीले को’भिड–१९ को महामा’रीवि’रुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुन’र्जीवन दिन

व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाउनुभएको पनि मन्त्रालयले जनाएको छ । चिनिया खोप हस्ता’न्तरण समारोह फाइल फोटो- ८ लाख डोज कोरो’नाको खो’प हस्तान्त’रण गर्दाको बेला ।

थप समाचार,
यता : विराटनगरस्थित भू’मिसुधार तथा मालपोत कार्यालयले सेवाग्रा’हीको भीडभाडका कारण को’रोनाको जो’खिम बढ्दै गएपछि पालिका अनुसार सेवा दिने निर्णय गरेको छ ।

को’रोनाको जो’खिमका कारण निषे’धाज्ञा वा लक’डाउन हुने हल्ला चलेपछि मा’लपोत कार्यालयमा भीड’भाड बढेको छ । भीडका कारण दुई दिनदेखि मालपोत कार्यालय धाउदा समेत काम हुन नसकेको सेवा ग्रा_हीहरुले जानकारी दिएका छन् ।

को¥रोना संक्र’मण फैलिन नदिन भीडभाड कम गर्ने उद्देश्यले पालिका अनुसार सेवाग्रा’हीहरुलाई सेवा दिने तयारी गरिएको कार्यालय प्रमुख लोक बहादुर भण्डारीले जानकारी दिए ।

उनले सबै जना एकै पटक कार्यालयमा आउदाँ भीड\भाड हुने र सं’क्रमण फै’लिन सक्ने भएकाले स्वाथ्य सर्तकता अपनाएर कार्यालय सञ्चालन गरिने बताए ।

उक्त कार्यालय आउने सेवाग्रा’हीहरुले स्वास्थ्य सतर्कता अनिवार्य पालना गर्नुपर्ने र झ्याल बाहिरबाटै सेवा दिने तयारी गरिएको भूमिसु’धार तथा मालपोत कार्यालय विराटनगरले जनाएको छ ।

उक्त मालपोत कार्यालयमा आउने सेवाग्रा’हीहरुले स्वास्थ्य सतर्कता समेत नअपनाउने गरेका कारण जो’खिम बढ्दै गएको थियो । सो कार्यालयमा दैनिक २ सय ५० वटा लिखतहरु पास हुने गरेको छ ।

सेवाग्रा’हीहरुको भीड थामिनसक्नु भएकाले बार छुट्याएर सेवा दिन थालिएको हो । गत वर्ष पनि सो कार्यालयका अधिकांश कर्मचारीमा को’रोना पु’ष्टि भएपछि सेवानै ठप्प बनेको थियो ।

२०७८ बैशाख १६, बिहीबार १०:१६ गते 1 Minute 1000 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार