२०७८ आश्विन ६ बुधबार

धुर्मस र नेपाल सरकार बिच भेटवार्ता ! (तस्बिर सहित)

काठमाडौ : धुर्मुस र नेपाल सरकार बिच भेटवार्ता आज भेटवार्ता भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भेट संवाद गर्दै धुर्मुसले नागरिकहरूको सहयोग, सद्भावले

मात्रै क्रिकेट रंगशाला ठडिन गाह्रो भएकाले सरकारले नै सहयोग गनुपर्ने खाँचो औंल्याएका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल ज्यू फेशबुकमा लेख्नुहुन्छ ” चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नि’र्माणका प्रमुख अभियन्ता एवं

तस्बिर : खुशीको समाचार

धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’जीसँग आज सिंहदरबारमा भेट भयो । उहाँसँग अन्तर्रा’ष्ट्रिय क्रिकेट रंगशालामा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयमा छलफल भयो।”

तस्बिर : खुशीको समाचार

“हाम्रो कुनै स्वार्थ छैन । वि’शुद्ध कलाकार हो । जे गरेका छौँ, राष्ट्रका लागि गरेका हौँ । अन्तर्रा’ष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं ।

सहयोगी मनहरूको सदभावले अगाडि बढ्न धेरै ठूलो ऊर्जा लिइरहेको छ । त्यसैले को’रोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन्,” भेटमा धुर्मुसले भनेका थिए ।

२०७८ बैशाख १६, बिहीबार २२:०७ गते 1 Minute 429 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार