२०७८ आश्विन २ शनिबार

महामा’रीसँग जुध्न भारतलाई सहयोग गर्ने पाकिस्तान द्वारा इच्छा व्यक्त ।

एजेन्सी : को’रोना भाइ’रसको दोस्रो लहरमा महामा’रीका कारण अतिप्रभा’वित भएको भारतलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्न पाकिस्तान तयार पाकिस्तानी अधिकारीले बताएका छन् ।

पाकिस्तानको विदेश मन्त्रालय आइतबार एक वक्तव्य जारी गरी पाकिस्तान भारतीय नागरिकलाई सहयोगका लागि तयार रहेको जानकारी दिएको हो । “महामा’रीको यो स’ङ्कटका बेला हामी भारतका नागरिकको साथमा छौँ ।

पाकिस्तान सहयोग स्वरुप भारतलाई भेन्टि’लेटर, बाइपेप मेसिन, डिजिटल एक्स–रे मेसिन, पिपिई किट र अत्यावश्यक स्वास्थ्य साम’ग्री दिन चाहन्छ ।” पाकिस्तानका विदेश मन्त्री शाह महमूद कूरेशीले आफ्नो आधिकारिक ट्वीटरमा गरेको पोस्टमा भनिएको छ, “पाकिस्तान मानवतालाई प्रा’थमिकता दिने नीतिमा विश्वास गर्छ ।”

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतका नागरिकप्रति सहानुभूति व्यक्त गर्दै भनेका छन्, “छिमेकी तथा विश्वभर घा’तक भा’इरसका कारण समस्या भोगीरहेकाहरुको शीघ्र स्वास्थ्य लाभका लागि पाकिस्तान प्रार्थना गर्दछ ।”

यसैगरी युरोपेली संघ र अमेरिकाले पनि भारतमा देखिएको महामा’रीलाई कम गर्न आवश्यक सहयोग गर्न उनीहरू तयार रहेको आइतबार बताएका छन् । को’रोना भा’इरसको महामा’री विश्वकै सङ्क’ट रहेकाले सम्पूर्ण मानव समुदाय मिलेर जु’ध्नु पर्छ ।

यसैबीच गएको शुक्रबार विश्व स्वास्थ्य संगठनले भारतमा महामा’री ती’व्र रुपमा बढिरहेको र त्यो अति चि+’न्ताको विषय रहेको बताएको थियो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा (शनिबार) मा तीन लाख ४९ हजार ६९१ जनामा संक्र’मण पुष्टि भएको छ । सो अवधिमा कोभिड–१९ बाट दुई हजार ७६७ को’भिड–१९ सङ्क्र’मितको मृ’ त्यु भएको छ ।

भारतमा अहिलेसम्म को’भिड–१९ बाट एक लाख ९२ हजार ३११ व्यक्तिको मृ’ त्यु भइसकेको छ । कुल संक्र’मितको संख्या एक करोड ६९ लाख ६० हजार भन्दा धेरै पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ। शुक्रबार एकै दिन तीन लाख ४६ हजार ७८६ जनामा संक्र’मण भएको थियो भने २६ सय २४ जनाको ज्या’न गएको थियो ।

२०७८ बैशाख १७, शुक्रबार ११:२७ गते 1 Minute 465 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार