आइतबार , साउन १०, २०७८

गगन थापा भन्नुहुन्छ : प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ, कृपया अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस् ।

बैसाख १८, २०७८ शनिबार 344

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहं’कार र अकर्म’ण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन् ।

शनिबार सामाजिक संजालमार्फत थापाले सरकार एक्लैले को’रोना संक्र’मणको भयावह अवस्थासँग जुध्न नसक्ने भएकाले प्रधानमन्त्रीलाई अहं’कार त्यागेर क्ष’ति न्यूनि’करणतर्फ लाग्न आ’ग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘को’रोना संक्र’मणको जुन भ’यावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जि’म्मेवार बन्नैपर्छ । तर प्रधानमन्त्रीज्यू यो लडाइँमा ’हामी सक्दैनौँझ

भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्रा’थमिकतामा अझै पनि महामा’री नपर्ने! आप’त्तिजनक छ !’थापाले प्रतिपक्ष सरकारलाई साथ दिन तयार रहेको भन्दै महामा’री निय’न्त्रणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

थापाले भने, ‘कठिन छ,तर अझै हामीसँग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदु’पयोग गरेर क्षति न्यू’नीकरण गर्न सकिने ठाउँ छ ।

त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ । प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अक’र्मण्यताको धरहराबाट ओ’र्लनुस्।’

प्रतिकृया दिनुहोस्