शनिबार , जेठ २९, २०७८

निद्रा,भो’क, प्यास सबै भुलेर भेरि अस्पतालको को-भिड वार्डमा खटिएका नर्सहरु ।(तस्विर सहित)

बैसाख १८, २०७८ शनिबार 234

बाके : नेपालगन्जको भेरि अस्पतालको को’भिड वार्डमा खटिएका नर्सहरु । भो’क, प्या’स र नि’द्रा नभनि उनीहरु आफ्नो ज्यानको प्र’वाह नगरि खटिएका छन् । कतिपय आफै संक्रमि’त छन् ।

तर पनि वि’रामीको उपचा’रमा होम्मि’एका छन् । सलाम यी नर्सहरुलाई यो पनि…प्र’हरी हवल्दारको को’रोना संक्र’मणबाट मृ’त्यु विराटनगर – ३ पुष्पलालचौक घर भएका ५७ वर्षिय नगर प्रह’री ह’वल्दार सुर्यबहादुर घिमिरेको उप’चारको क्रममा नोबेल अस्पतालमा साढे ५ः४५ बजे मृ’त्यु भएको हो ।

पाँच दिन अघि को\रोना पु’ष्टि भएर स्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए । स्वासप्रश्वासमा समस्या भएपछि नोबेल अस्पतालको आइसियूमा राखेर उपचारको क्रममा घिमिरेको मृ’त्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

ह’वल्दार घिमिरे १७ बर्षदेखि नगर प्रह’रीमा का’र्यरत थिए । अपरान्ह २ बजे परोपकार घा’टमा दा’हसं’स्कार गरिने बुझिएको छ । नगर प्रह’री घिमिरेका दुई छोरा र श्रीमति रहेका छन् ।त्यस्तै दाङको कोरोना बिशेष अस्पताल बे’लझुण्डीमा उपचाररत एक सं’क्रमित महिलाको मृ’त्यु भएको छ ।


अस्पतालका व्यबस्थापक दो’र्ण ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी ४६ बर्षीया ति महिलाको शनिबार विहान दुई बजेर १० मिनेटमा मृ’त्यु भएको हो ।ति महिला वैशाख ११ गते अस्प्तालमा भ’र्ना भएकी थिइन । उनलाई सघन उपचार कक्ष(आइसि’यु)मा राखेर उप’चार गरिएको थियो ।

उनमा नि’मोनिया समेत थियो ।उता बैतडीमा नयाँ भे’रिएन्टसहितको दोस्रो लहरको कोरो’ना स’ङ्क्रमण फैलिएसँगै अग्रपं’क्तिमा ख’टिने स्वास्थ्यक’र्मीसमेत जो’खिममा पर्दै गएका छन् ।सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यक’र्मीमा सङ्क्र’मण पु’ष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जा’नकारी दिनुभयो ।

प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यक’र्मीमा स’ङ्क्रमण पु’ष्टि भएको छ ।यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसीआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झु’लाघा’ट हेल्थ’डेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एक र बैतडी प्लसमा कार्यरत एक स्वास्थ्यक’र्मीमा सङ्क्र’मण पु’ष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ ।

सङ्क्र’मण पु’ष्टि भएका स्वास्थ्यक’र्मीको स्वास्थ्य अवस्था ग’म्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका प्रमुख भट्टले बताउनुभयो । को’रोना सङ्क्र’मणको रो’कथाम र उपचारका लागि अग्रपं’क्तिमा ख’टिएका स्वास्थ्यकर्मी सङ्क्र’मित हुनथालेपछि स’मस्या भएको छ ।

उहाँले भन्नुभयो, “को’भिडको क्षेत्रमा प्रत्यक्षरुपमा काम गरिरहेका स्वास्थ्यक’र्मी नै सङ्क्र’मित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको छ, सङ्क्र’मण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यक’र्मीले आलोपालो मिलाएर काम गरिरहेका छन् ।”जिल्लामा दोस्रो लहरको सङ्क्र’मणपछि १८८ मा सङ्क्र’मण पु’ष्टि भइसकेको छ भने एक जनाको मृ’त्यु भएको छ ।

कोरो’ना सङ्क्र’मण ती’व्ररुपले फैलिरहेकाले स्वास्थ्यका मापद’ण्ड पूर्णरुपमा पालना गर्न स्वास्थ्य कार्यालयले आ’ग्रहसमेत गरेको छ ।त्यस्तै सिन्धुपाल्चोकमा प्र’हरी प्रमुख एसपी राजन अधिकारी सहित थप २६ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।यसअघि जिल्लाका सिडियो अरुण पोखरेललाई पनि को’राना संक्र’मण भएको थियो ।

पीसीआर परीक्षणका लागि पठाइएको ६० नमूनामा २६ जनाको को’रोना सं’क्रमण पु’ष्टि भएको हो । १६ महिला र १० पुरुषमा को’रोना संक्र’मण देखिएको हो । संक्र’मित सबै चौतारा नगरपालिकाका छन् । यो सँगैं सिन्धुपाल्चोमा सं’क्रमि’तको संख्या ८३ पुगेको छ ।

त्यस्तै सिन्धुपाल्चोकका थप एक को’रोना सं’क्रमितको मृ’त्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका कु’भिन्डेका ३७ वर्षीया राजन गिरीको मृ’त्यु भएको धुलिखेल अ¥स्पतालले जनाएको छ ।उनलाई हिजो जिल्ला अस्पतालबाट धुलिखेल रि’भर गरिएको थियो ।

हिजो बेलुका को’भिड पोजेटि’भ देखिएका उनको आज बिहान मृ’त्यु भएको हो ।चार वर्ष अघि मु’टुको श’ल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृ’त्यु भएको हो । आ’इसीयु बेड नभएपछि उनको इ’मर्जेन्सी कक्षमा

रा’खेर उपचार गरिएको थियो । दो\स्रो लहरमा सिन्धुपाल्चोककै को’रोना संक्र’मितको मृ’त्यु भएको पहिलो घ’टना हो भने यसअघि सि’न्धु विकास बैंकमा काम गर्ने एक कर्मचारीको को’रोना संक्र’मणका कारण मृ’त्यु भएको थियो ।-इशिधाकुराबाट

प्रतिकृया दिनुहोस्