२०७८ कार्तिक ११ बिहीबार

बधाई ! वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले जिते को’रोना ।(भिडियो सहित)

काठमाडाैँ : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्र’मण जित्न सफल भएका छन्। को’रोना सं’क्रमणलाई पनि प’राजित गर्दै उनी मेडि’सिटी अस्प्तालबाट शुक्रबार साँझ डि’स्चार्ज भएका हुन्।

यसपटक संक्र’मित भएपछि उनलाई ८ दिनअघि मे’डिसिटीमा भर्ना गरिएको थियो। ८ दिनको अस्पताल बसाई पछि आफू निको भएर घर फर्केको उनले बताएका छन्। कलाकार श्रेष्ठले को’रोना महामा’रीलाई सामान्य रुपमा नलिन आग्रह गर्दै

संक्रमणको जो’खिमबाट बच्न जनस्वास्थ्य मापद’ण्डको पालना गर्न आग्रह गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत दिएकाे भिडियो सन्देशकाे सार सं’क्षेप-आदरणीय दर्शकहरु । ८ दिन मेडिसिटीमा उपचार गरेर म डि’स्चार्ज भएर घर आएको छ । खुशी लागिरहेको छ।

अस्पतालको सेवा राम्रो थियो। तर यो दुःखको घ’डिको हो।
संसारलाई म’हासं’कट पारेको र प्र’लयको रुपमा आएको कोरोना क’हरका बेला सबैलाई माया गरौँ ।

सबैको हित सोचौँ । केही छैन जि’न्दगी… केही छैन… । शरीर फ’लाम जस्तो ला’ग्थ्यो पहाड फो’डिदिउँ जस्तो लाग्थ्यो । तर हा’वा रहेछ सबै शरीरमा केही रहेनछ।

मेरो परिवारका पाँचै जनालाई को’रोना सं’क्रमणले छो’यो । पहिला त मलाई मात्रै भएको थियो । तर अहिले परिवारका कसैलाई बाँकी राखेन । सबैलाई झ्पा’प्पै पार्ने रहेछ ।परिवारमा कसैले कसैलाई वा’स्ता गर्न स’क्ने स्थिति थिएन ।

मेरो परिवारका सदस्यहरुलाई उहाँहरुले ख्या’ल गर्नु भो। मिठोमिठो प’काएर खुवाउनुभयो। यस्तो सहयोग देशैभर हुनुपर्छ।
सबैले सबैलाई प्रेमका आँखाले हेर्ने। सबै मिलेर को’रोनालाई जि’त्नुपर्छ । अरु त के भनौँ र मास्क अत्यन्त जरुरी छ, मास्क लगाउनुहोला ।

भिडियो !

२०७८ बैशाख २०, सोमबार २३:०९ गते 1 Minute 536 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार