२०७८ आश्विन १३ बुधबार

निषेधाज्ञा उल्लंघन – ९ हजार जरि’वाना तिर्न नसकेका तीन जनालाई एक महिना जेल चलान ।

बुटवल : निषेधाज्ञा उल्लं’घन गरेको आ’रोपमा प्रहरीले तीन जनालाई एक महिनाका लागि जे’ल चलान गरेको छ ।
शुक्रबार रुपन्देहीमा नियम उल्लंघन गर्ने तीन जनालाई

जिल्ला प्रशासन कार्यालय रुपन्देही एक महिनाका लागि कारा’गार चलान गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार जारी भएको निषे’धाज्ञाको अवज्ञा र प्रहरीसँग वि’वाद गरेको भन्दै उनीहरुलाई जेल चलान

गरिएको छ । ८ जनालाई निय’न्त्रणमा लिएकोमा तीन जनाले भने जरिवानाबापत् ९ हजार एक सय तिर्न नसकेपछि जे’ल चलान नै गरेको प्रह’रीले बताएको छ ।८ जनाबाट प्रतिव्यक्ति नौँ हजार एक सय रुपैयाँ जरिवाना तिराइएको छ ।

जरिवाना तिर्न नसक्नेहरुमा रुपन्देही मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सि’द्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका छन् ।

२०७८ बैशाख २१, मंगलवार ०३:३० गते 1 Minute 453 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार