शनिबार , जेठ २९, २०७८

दुई महिना निःशुल्क खाद्यान्न र ५ हजार दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा !

बैसाख २२, २०७८ बुधबार 297

काठमाडौं : भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई महिना निःशुल्क खाद्यान्न र पाँच हजार रुपैयाँ दिने घोष’णा गर्नुभएको छ ।

कोरोना महामारीले संक’टमा पारिरहेको दिल्लीमा मुख्यमन्त्री केजरीवालले सबै ७२ लाख रासन कार्ड’धारीहरूलाई दुई महिना निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको जानका’री दिएका हुन् ।

यसैगरी दिल्लीका सबै अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ सहयोग गर्ने दिल्ली सरकारले घोष’णा गरेको छ ।

सं’कटको यो स्थितिमा थोरै भएपनि राहत दिने उद्देश्यले अटो तथा ट्याक्सी चालकहरूलाई पाँच हजार भारतीय रूपैयाँ प्रदान गरिएको मुख्य मन्त्री केजरीवालको भनाइ छ ।

थप समाचार
काठमाडौं : कोरो’ना भाइर’सको संक्र’मण नियन्त्रण बाहिर जान थालेपछि भारतीय राज्य बिहारमा मंगलबारदेखि लक’डाउन घो’षणा गरिएको छ ।

को’रोना संक्र’मण ती\व्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लक’डाउन घो’षणा गरेका हुन् । मुख्यमन्त्री नितिश कुमारले मन्त्री र सरकारी अधिकारीहरुसँगको छलफलपछि यो निर्णय लिइएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

भारतमा कोरो’ना संक्र’मितको संख्या दुई करोड नाघ्दा बिहारमा सोमबार मात्र ११ हजार ४ सय ७ नयाँ संक्रमित फेला परेका थिए । बिहारमा सोमबार ८२ संक्र’मितको मृ’ त्यु हुँदा राजधानी पटनामा मात्र २४ जनाको मृ,’त्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्