२०७८ आश्विन ६ बुधबार

बैशाख बाट कुलमान घिसिङ आउने तीब्र संभावना…आउनु पर्छ भन्ने सक्दो सेयर गरौँ !

काठमाडौ : नेपाल विद्युत प्रा’धिकरणको का’र्यकारी नि’र्देश कुल मान घिसिङ पुन: नि’युक्त हुने पक्का भएको छ। घिसिङलाई पुन नि’युक्ति गर्न ऊर्जा म’न्त्रालयले प्र’स्ताअ व तयार पारे को छ ।

सो प्रस्ताव आइतबार बस्ने म’न्त्रिपरिषद् बैठकमा ऊर्जा’मन्त्री वर्षमान पुनले लैजाने भएका छन् नेकपा अ’ध्य क्ष तथा प्र’धान मन्त्री केपी शर्मा ओली कुलमानलाई फेरि नियुक्ति गर्ने ! पक्षमा नरहे पनि अर्का कार्यकारी अ’ध्यक्ष प्रचण्ड सँगको

छल फलपछि भने राजी भएको जनाइएको छ ४वर्ष नेपाल वि’द्युत प्रा’धिकरणका का’र्यकारी निर्देशकका रुपमा रहेका कुलमान ले नेपाली जनतालाई १८घण्टे लामो लोडसेडिङ बाट “मुक्त गरेका !थिए ।उनको कार्यकाल आइतबार सकिँ दै छ”मन्त्रलयदेखि सम्प ”पूर्ण जनता समेत कुलमान को पक्षमा उभिएका छन् ।

कुलमान लाई पु’नर्नि यु’क्ति दिन केही कानुनी सम,स्या भएत पनि समस्या समाधानका लागि विद्युत प्रा’धिकरण को ऐन नै सं,शो,धन गर्ने तयारीमा गरिएको बताइएको छ ।

कुलमान घिसिङ नयाँ वर्ष २०७८ सालदेखि पून नि’युक्ति हुने सम्भाबना देखिएकाे हुदा सबै जना मिलि कुलमानलाई ल्याउनुपर्छ भन्ने अ’भियान चलाउ देशकाे उज्यालोलाई बचाउ ।

२०७७ माघ १९, सोमबार १०:४९ गते 0 Minutes 2879 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार