आइतबार , साउन १०, २०७८

सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द ।

बैसाख २२, २०७८ बुधबार 476

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लक’डाउन थप कडा पार्दै अत्या’वश्यकबाहेक सबै सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म ब’न्द रहने बताउनुभएको छ ।

उहाँले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै संक्र’मणको सा’ङ्लो चु’डाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने एक हदसम्मको लक’डाउन आवश्यक छ भन्ने विज्ञहरूको सल्लाहअनुसार निषे’धाज्ञा जारी गरिएको र यसलाई थप क’डा पारिने बताउनुभएको हो ।

उहाँले को’रोना महामा’रीको दो’स्रो लहरमा संक्र’मणको दर र मृ’ त्युदर गत वर्षको तुलनामा बढी रहेकाले लकडा’उन क’डा पा’र्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘ यसलाई थप क’डाइ गरिँदै छ र प्र’भावकारी ढंगले लागू गर्न पहिले झैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।’

उहाँले वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्त’सम्म आ’न्तरिक उडान र वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको जानकारी पनि दिनुभयो ।

नेपाली नागरिकको प्रवेशका लागि नेपाल–भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्‍चालनमा ल्याइएको जानकारी दिँदै उहाँले आ’पूर्ति व्यवस्था प्र’भावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत् सञ्‍चालन हुने व्यवस्था मिलाइएको बताउनुभयो ।

भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टि’जेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइनुका साथै सबै तहमा कन्ट्या’क्ट ट्रे’सिङ बढाउन लगाइएको पनि उहाँले बताउनुभयो ।

उहाँले प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारे’न्टिन, आइ’सोलेसन तथा उप’चारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइ’सोलेसनको नियमित अनुग’मन गर्ने प्रबन्ध गरिएको पनि बताउनुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्