बिहिबार , साउन २१, २०७८

प्रधानमन्त्री ओलीलाई झाँक्रीको चेतावनी – हामी डुबाएरै छोड्छौँ ।

बैसाख २२, २०७८ बुधबार 269

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमाले माधव समुहकी ने’तृ रामकुमारी झाँ’क्रीले द’म्भ, अ’हंकार र जि’द्धी छोड्न चेता’वनी दिनुभएको छ । बुधबार सामाजिक

संजाल फेसबुकमा स्टाटस लेख्दै ने’तृ झाँ’क्रीले अं’हकार, द’म्भ र जि’द्धीपना नछोडे ढुवाएरै छोड्ने चेता¥वनी दिनुभएको छ । उहाँले आफू सत्य’नास हुनबाट जोगिनुछ भने विचार गरेर किनारा खोज्न सुझाव पनि दिनुभएको छ ।

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीतर्फ लक्षित हुँदै ने’तृ झाँ’क्रीले भन्नुभएको छ, ‘हामी त डुब्छौ नै। हामी स’त्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो स’त्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, द’म्भ, अह’ङ्कार र जि’द्दी छोड।’

उहाँले हिन्दी भाषको एक भनाइ पनि मिसाउदै थप भन्नुभएकाे छ, ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिने तयारीमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई नेकपा माओवादी केन्द्रले बुधबार मात्रै औ’पचारिक रुपमा समर्थन फिर्ता लिएको छ । पार्टीको आन्तरिक क’लहका कारण प्रधानमन्त्री ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच असमझ’दारी कायमै छ ।

थप समाचार : नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई सेवामा फि’र्ता हुन (रिकल टु ड्यूटी)का लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

जङ्गी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका सैनिक स्वास्थ्यक’र्मीहरुलाई ‘रिकल टु ड्टी’को निर्देशन दिएको हो ।

ती’ब्र रुपमा फैलिरहेको दोस्रो लहरको को\रोना संक्र’मण रो’कथाम तथा न्यूनीक’रणका लागि अवकास प्राप्तस्वास्थ्यक’र्मीहरुलाई ‘जुनसुकै बेला बोलाउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन निर्देशन दिइएको हो ।

यसैबीच ती’ब्र रुपमा फैलिरहेको कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि सेनाले नि¥र्वाह गर्नुपर्ने थप भूमिकाहरुको पू’र्वानुमान एवं कार्यान्वयनको लागि विभिन्न योजना तर्जुमा तथा आवश्यक तयारीहरु भइरहेको जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्