२०७८ कार्तिक ८ सोमबार

अस्पताल लगिदेउ भन्दाभन्दै बिचरा बि’रामीले ट्याक्टर मै गुमा’उनु प’र्यो ज्यान !

चितवन : लगातार ज्व’रो आएपछि १५ वैशाखमा चितवनको पुरानो मेडिकल कलेजमा उपचा’र गर्न गएका पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ का ६८ वर्षीय पुरुष सामान्य उपचा’रपछि पिसिआर प’रीक्षणका लागि स्वा’ब दिएर फर्किए ।

घर फर्किएको दुई दिनपछि पजि’टिभ रिपोर्ट मोबाइलको म्यासेजमा आयो । लगत्तै उनका परिवारले सम्बन्धित वडा अर्थात् देवचुली–१३ का वडाध्यक्ष क्या. दिलबहादुर खत्रीलाई खबर गरे । वडाध्यक्षले अघिल्लोपटक झैँ स्वास्थ्य कार्यालयलाई स्वतः जानकारी हुन्छ भनेर वा’स्ता गरेनन् ।

बिस्तारै बि’रामीलाई संक्र’मणले च्या’प्दै गयो । २० वैशाखको बिहानसम्म आफैँ खाना खाएका उनलाई दिउँसो एक्कासि श्वासप्र’श्वासमा समस्या देखियो । उनका छोरा शंकर काफ्लेले अस्पतालसम्म लैजान हा’रगु’हार मागे, तर कोही तयार भएनन् ।पाँच बेडको अ’क्सिजनसहितको आ’इसोलेसन बेड रहेको प्रस्तावित देवचुली नगर अस्पताल अ¥र्थात् दुम्कौली प्राथमिक स्वास्थ्य चौ’की उनको घरबाट करिब डेढ किलोमिटर पर थियो ।

‘बुबा पी’डामा छ’ट्प’टाइरहनुभएको थियो । मलाई अस्पताल लैदिनु भन्दै हुनुहुन्थ्यो, तर कोही तयार भएनन्,’ उनले भने ।देवचुली नगरपालिकाभित्र १० वटा एम्बुलेन्स छ ।बि’रामीको अवस्था ग’म्भीर हुँदै गएको थाहा पाएपछि वडाध्यक्ष खत्री आए ।

नगर पालिकाका स्वास्थ्यक’र्मी सिनियर अहेव शिव पराजुली, पिताम्बर भुर्तेल पनि आए । गाउँका धेरै मानिस जम्मा भए, तर संक्रमितलाई डेढ किलोमिटर परको अस्पताल पु¥र्‍याउन न त ए’म्बुलेन्स तयार भए, न त छि’मेकीले कार वा अटो नै दिए । समय बि’त्दै गयो, संक्रमित मृ’त्युसँग ल’ड्दै थिए । बि’रामीको अवस्था झ’न्झन् ना’जुक हुँदै गयो ।

मोटरसाइकलमा लैजान तयार भए पनि सं’क्रमण फैलने ड’रले त्यहाँ रहेका मानिसले मोटरसाइकलमा बोक्न दिएनन् ।‘मोटरसाइकल वा ह्वि’लचियरमा भए पनि लैजान्छौँ भनेँ, तर कसैले लैजान दिएनन् । अन्ततः ट्याक्टरमा भए पनि हालियो, तर अस्पताल पुग्दा चिकि’त्सकले मृ’त घोषणा गरे ।’

काफ्लेले भने, ‘आज हामीलाई यस्तो भयो । भोलि अरूलाई नहोला भन्न सकिन्न । बि’रामीलाई ट्या’क्टरमा हाल्न कोही पनि तयार भएनन्, सबै रमिते भएर बसे ।’मृ’तक परिवारका चारजना घरमै छु’टाछुटै आइसोलेसनमा छन् । कोही कि’रियामा बसेका छन् । कि’रियामा ब’स्नु नपर्ने होम आइसो’लेसनमा छन् ।

‘बस्न खान त स’मस्या छैन, तर हाम्रो घरमा कसैलाई आउन दिइएको छैन,’ शंकरले भने ।देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीले सं’क्रमित परिवारले वेलैमा वडाध्यक्षलाई जानकारी गराए पनि वडाध्यक्षले पहिलाझैँ स्वास्थ्य कार्यालयलाई सोझै जानकारी हुन्छ भन्ने सोचेर प’हलकदमी नलिँदा यस्तो परिस्थि’ति सिर्जना भएको बताइन् ।

वडाध्यक्ष खत्री भन्छन्– मैले बि’रामीलाई हातले छुन सकिनँ-देवचुली–१३ का ६८ वर्षीय पुरुष मृ’त्युश’ड्ढयामा छ’टपटिरहँदा देवचुली नगरपालिका–१३ का वडाध्यक्ष क्या.डिलबहादुर खत्री उनकै घर पुगेका थिए । बि’रामीलाई सा’स फे’र्न गा’ह्रो भएको थाहा पाउनासाथ अस्पताल लैजान एम्बुलेन्सलाई फोन गरेँ, तर कुनै एम्बु’लेन्स वेलैमा आइपुगेनन् ।

वडाध्यक्ष खत्री भन्छन्, ‘कोही कता कोही कता छु भनेर जिल्लाबाहिर भएको जानकारी गराए, एउटा एम्बुलेन्स आएको थियो । ऊ आफ्नोमा संक्र,मित बोक्न मिल्ने क्या’बिन छैन भनेर बीचबाटोबाटै फर्कियो । निकै क’ष्टकर थियो त्यो समय । म पनि त्यहीँ थिएँ, तर बि’रामीलाई ट्या’क्टरमा हाल्ने वेला छुने, उचाल्ने, सघाउने आँट गर्न सकिनँ ।’

स्वास्थ्य’कर्मी भन्छन्– ग’म्भीर भएको थाहा पाए पि’पिई लाएर आउँथ्यौँ-देवचुलीका संक्रमितका बारेमा उनका परिवारले वडाध्यक्षलाई वेलैमा जानकारी गराए पनि स्वास्थ्यकर्मीले भने सोमबार मात्र थाहा पाएको बताए । बि’रामीलाई अस्पताल लैजान साधन नपाएर छ’टपटिरहेका वेला घ’टनास्थलमा रहेका दुई स्वास्थ्यक’र्मीले आफूहरूले पि’पिई नलगाई गएका कारण कुनै सहयोग गर्न नसकेको बताए ।

घ’टनास्थलमा भेटिएका सि’नियर अहेव शिव पराजुलीले भने, ‘मैले आधा बोतल पानी पनि उठाउन सक्दिनँ अनि तेत्रो मान्छे कहाँ उठाउन सक्छु । संक्र,मित भएको थाहा पाएर खोज्दै गएका थियौँ, ग’म्भीर भन्ने थाहा पाएको भए पिपिई लगाएर जाने थियौँ । सं”क्रमितको को-भिडका कारणभन्दा पनि मुटुको समस्याका कारण नि’धन भएको हुनुपर्छ । उनको अवस्था बिहानसम्म ठीक रहेछ । ह’र्टअ”ट्याकका कारण तत्काल ज्यान गएको हुन सक्छ ।’

दिनभर देवचुली तनावग्रस्त-को’भिडको व्यवस्थापनमा नगरपालिकाले चरम ला’परबाही गरेको, ग’म्भीर नभएको भन्दै दिनभर देवचुली त’नावग्र’स्त बन्यो । स्थानीय बासिन्दा तथा राजनीतिक अ’गुवाहरूले देवचुली नगर प्रमुख, उपप्रमुखको कार्यकक्षमा ताला लगाइदिए । नगर प्रमुख उपप्रमुखले प्रयोग गरेको सरकारी साधन प्रयोग गर्नसमेत रो’क लगाएर नियन्त्र,णमा लिए ।

घ’टनाबाट आ’लोचित बनेपछि नगरपालिकाभित्र रहेका १० वटै एम्बुलेन्सचालकलाई बो’लाएर हाई अ’लर्टमा राखेको नगरपालिकाले जनाएको छ । ‘कम्तीमा एउटा एम्बुलेन्स संक्र,मितलाई बो’क्न नगरपालिकाभित्रै रहने गरी तय गरिएको छ भने अन्य प्रकारका ग’म्भीर बि’रामीलाई बो’क्न अर्कोलाई तयारी अवस्थामा राखिएको छ,’ नगर उपप्रमुख पार्वता तिवारीले भनिन् ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले सोमबारको घ’टना दुःखद र ग’म्भीर भएको बताए । उनले भने, ‘यो स्वास्थ्य’माथिको ग’म्भीर ला’परबाही हो । त्यस्तो घटना नहुनुपर्ने थियो भयो, तर अब सबै ग’म्भीर भएर लाग्नुपर्छ । यो सबैलाई पर्ने घ’टना हो ।’यो खबर नेपाल समाचार बाट लिएको हो।

२०७८ बैशाख २३, बिहीबार १०:५४ गते 1 Minute 294 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार