आइतबार , साउन १०, २०७८

चर्चित संचारकर्मी रबि लामिछाने भन्नुहुन्छ : तपाईंको साथमा हामी छौं, चिन्ता नगर्नुहोस् ।

बैसाख २३, २०७८ बिहिबार 220

काठमाण्डौ : आज सरकार भन्दा कयौं गुणा जिम्मेवार भएर नागरिक अभियन्ताहरु,कलाकारहरु खेलाडीहरु पुर्व कर्मचारीहरु,पुर्व प्रहरी,सामाजिक संजालहरुमा उल्लेख्य फलोवर्स भएका संसार भरका नेपाली तथा नेपाल लाई माया

गर्ने मानिसहरु सचेत बौद्धिक वर्ग,नयाँ राजनीतिक दल, केही पुरानै दलका पनि नयाँ सोच भएका। नेता एवं केही गर्ने हुट हुटि भएका हर क्षेत्रका मनिसहरु लागिपरेका छन्। कोहि अक्सिजनको जोहो गर्न जुटेका छन्, कोहि एम्बुलेन्स त कोहि खानाको ब्यवस्थापनमा।

हरेक असल मानिस आफ्नो तर्फ बाट केही न केही योग दान दिन तछाड मछाड गर्दैछ। यस बीचमा हामी चाहिँ यी सबै मनकारी मानिसहरुले प्रदान गर्ने सेवाको स’मन्वय गर्दैछौ।
बिहान ७ बजे देखि भोलिपल्ट बिहान २ बजे सम्म हामी हेल्पडेस्क मार्फत तपाईलाई सघाउदै छौ। आउनुहोस् मिलेर, भिड नगरी कोभिड विरुद्ध लडौं। जे आवश्यक भएपनि हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गर्नु होला। चिन्ता नगर्नुहोस्,हामी पनि छौं।

यो पनि काठमाण्डौं । जहाँ गए पनि रबि देशको हिरो हो म सम्मान गर्छु:ऋषि धमला( भिडियो सहित)भिडियो समचारको अन्तमा राखिए को छ।चर्चित संचा’रकर्मी तथा ग्यालेक्सी फ़ोर के टेलीविजनका एमडी रवि लामीछानेले आज युट्युव बाट परीक्षण लाईभ गरेका छन् ।

नेपालको पहिलो फ़ोर के टेलिविज़न सुरुआत संग नागरिकका उत्साह थपिदिए को छ । २४ बाट प्रसारित कार्यक्रम सिधा कुरा ज’नता संग बाट रवि लामीछाने टिमले नागरिक को पक्षमा हे’डलाइन बनाउदै नेपाली पत्रकारिता जगतमा एक एतिहासिक काम गरेर आफ्नो छुट्टै छाप राख्न सफल भएका हुन् ।आजको परीक्षण लाईभ धेरैले हेरेका छन् भने उक्त कार्यक्रम बाट लामीछानेले सवैलाई मिलेर काम गर्नु’पर्ने बताउदै।

टेलीभिजनमा काम गर्ने इच्छुकहरु लाई आफ्ना प्रतिभा देखाउन पनि अपिल गर्नु भएको छ ।आजको परीक्षण कार्यक्रम बाट विशेष जानकारी दिदै रवि लामी छानेले भन्नु भयो आउनु होस् सँँगै काम गरौ। साथै सञ्चारकर्मी रबी लामीछाने सहित उहाँका टिमलाई मन पराउने दर्शक स्रोता हरु धेरै भएको पाईएको छ

संभवत: जनताको चासो,गुनासो र प्रश्न सहितको आवाज बुलन्द गर्दै आएको हुँनाले सबैले मन पराएको अनुमान गर्न सकिन्छ । लामो समयबाट सञ्चार क्षेत्रमा अनुभव भएका लामीछाने भन्नुहुन्छ,”तत्काल राजनिती भन्दा सञ्चार क्षेत्र बाट केही गर्ने जमर्कोमा छौं ।”

आज गरिएको लाईभ परिक्षणमा लामीछानेले दर्शक स्रोताले सोधेका धेरै प्रश्नहरुको उत्तर दिने प्रया’स गर्नुभए को छ । उहाँको अनुसार,”अब चाँडै नै सबै दर्शक स्रोताले विभिन्न कार्यक्रम साथ ग्यालेक्सी टेलीभिजन हेर्न पाईनेछ उहाँले आग्रह गर्दै सबैलाई भन्नुभएको छ आउनु होस् सँघै सहकार्य गरौं।”

प्रतिकृया दिनुहोस्