शनिबार , जेठ २९, २०७८

अल्स’रको समस्याले ग्रस्त हुनुहुन्छ ? पिउनुहोस् यस्ता चिजहरु !

माघ १९, २०७७ सोमबार 3306

काठमाडौ : स्वा’स्थ्य जीवनका लागि सबै भन्दा ठूलो कुरा हो । जब हामी स्व’स्थ हुन्छौँ, तब मात्र जीवनमा खुसी, मिल्छ, काम गर्न मन लाग्छ र जीवनलाई सफल रुपमा स्थापित गर्न सक्छौँ ।

तर जीवन नै सफल भएन भने हाम्रो जीवन नै असफल बनिदिन सक्छ । हामीले सानो तिनो वि’रामी भयौँ भन्दैमा डाक्टरी औषधि सेवन गर्नै पर्छ भन्ने छैन्। हामीले घरेलु औ’षधिको सेवन गर्दा स्वा’स्थ राम्रो पनि हुन्छ तर सानासाना रोग पनि निको हुने गर्दछन् ।

महिनावारी हुँदा पेट देख्ने स’मस्या आम नारीको स’मस्या जस्तै बनेको छ । कसैलाई दुखाइ कम र कसैलाई बढी हुने मात्र हो । महिनावा’रीका समयमा पेट दुख्ने स’मस्याबाट छुटकारा पाउन तपाई हामीले हर प्रयास गरिरहेका हुन्छौँ । तर पनि छुटकारा पाउन सकिरहेका हुँदैनन् । आज हामी तपाईलाई यस्तो घरेलु उपायका बारेमा जानकारी दिदैछौँ, जसले महिनावारीका समयमा हुने दुखाईबाट राहत दिलाउँछ ।

दुध र बेसारको सेवन: दुध स्वा’स्थ्यका लागि जति फाइदा जनक हुन्छ त्यति नै बेसारका पनि फाइदा छन्। दुध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीमा हुने पेटको दुखाईसम्मको स’मस्या कम हुन सक्छ ।

महिनाव’रीमा हुने दु’खाईबाट छुटकारा: बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई कम हुन्छ । बेसार र दुधमा रगत पातलो बनाउने गुण हुन्छ । साथै यसमा श’रीरको वि’षाक्त पदार्थ प्राकृतिक तरिकाले हटाउन सक्ने गुण हुन्छ । महिनावा’रीका समयमा र’क्तप्रवाह राम्रोसँग भयो भने पे’ट दुख्न कम हुन्छ।

त्यसैले महिनावारीका समयमा हुने दु’खाई कम गर्नका लागि दूध वेसारको सेवन निकै लाभदायिक मानिने गरिन्छ । दूध बेसारका अन्य फाइदा: अ’ल्सरमा उपयोगी: दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पे’टको अ’ल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ। अ’ल्सर, डाइरिया र अपच हुन दिदैन।

क’लेजको बिषा’क्त पदार्थ हटाउँछ: दुधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले क’लेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा र’गत शुद्धि’करण पनि हुन्छ।
पा’चन यन्त्र चुस्त राख्छ: दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ । तर, धेरै फ्याट भएको दुध सजिलै पच्दैन ।

ह’ड्डी बलियो बनाउँछ: बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ । क्या’न्सरसँग लड्ने क्षमता: बेसारमा करक्यूमिन रहेको हुन्छ। यसले क्या’न्सरको कोसिका रोक्ने क्षमता राख्छ।

‘ दुध र बेसार पिउदा क्या’न्सरसँग लड्ने क्षमता पनि बढ्छ। राम्रो निन्द्रा लाग्छ: यदि तपाईलाई अनिन्द्राको स’मस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ ।

प्रतिकृया दिनुहोस्