२०७८ कार्तिक १ सोमबार

विद्यालयको गाडी लिएर बिरामी ओसार्दै कावासोतीका प्रिन्सिपल सापकोटा ।

नवलपरासी : पुर्वी नवलपरासीको कावासोती नगरपालीका १२ पिठौलीस्थित वाइज भिजन स्कृलका प्रधानाध्यापक विद्यालयको गाडि लिएरै सर्वसाधारणको सेवामा ख’टिएका छन् ।

उनले विद्यार्थी बोक्न प्रयोग गर्ने गाडी बिरा’मी ओ’सारपसारमा प्रयोग गरेका हुन् । गाउँमा लकडा’उनका कारण अन्य रोगका बि’रामीलाई अस्पताल पुग्न समस्या भएको तथा कोरो”ना संक्र’मितको संख्या बढदै जांदा संक्र’मितलाई अस्पताल

लैजान एम्बुलेन्सको अ’भाव भएकाले विद्यालयको गाडी प्रयोग गर्ने निधो गरेको विद्यालयका प्रध्यानाध्यापक तिलकचन् सापकोटाले बताए । संक्रमि’तलाई अन्य सवारी साधनले अस्पताल वा आइसो’लेशनमा पु¥याउन आ’नाकानी गर्ने तथा महंगो शुल्क असुल्ने गरेको सुनेको बताउँदै पिठौलीका

स्थानीयलाई सहजता प्रदान गर्न आफैं गाडी हाँक्न सुरु गरेको उनको भनाइ छ । कोरोना महामारी नहट्दासम्म आफ्ना गाडी एम्बुलेन्सकै रुपमा गर्ने सापकोटाले बताए ।

उनले को’भिड महामा’रीको विषम परि\स्थितिमा ल’कडाउन अवधिभर आम अभिभावक, विद्यार्थी एवम् सर्वसाधारण साविक पिठौलीबासी ( कावासोती नगरपालीका वार्ड नं ११, १२ र १३ ) का लागि अस्पताल जानुपर्ने अवस्था आएमा निशुल्क सवारी साधन उपलब्ध गराउने जनाएका हुन् ।

थप समाचार,
रूपन्देहीमा निषेधाज्ञा कडाइ !

रुपन्देही : को’रोना भा’इरस सङ्क्र’मण बढ्दै गएपछि विभिन्न जिल्लामा निषे’धाज्ञामा थप कडाइ गरिएको छ । को’भिडको नयाँ भेरियन्टको सङ्क्र’मण निय’न्त्रणका लागि निषेधा’ज्ञा क’डा बनाइएको हो ।

रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय को’भिड स’ङ्कट व्यस्थापन केन्द्रको बैठकले वैशाख ३० सम्म यसअघि नै लागू भएको निषे’धाज्ञालाई थप क’डाइ गर्ने निर्णय गरेको हो ।

बैठकले एक–एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्था वैशाख ३० गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ ।

जिल्लामा निषे’धाज्ञा लागू भएको आठौँ दिनसम्म को’रोना सङ्क्र’मित थपिने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७४५ को’रोना सङ्क्र’मित थपिएका छन् भने नौ जनाले ज्या’न गु’माएका छन् । जिल्लामा २४२ जनाको मृ’ त्यु भइसकेको छ ।

२०७८ बैशाख २४, शुक्रबार १७:१८ गते 1 Minute 683 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार