२०७८ कार्तिक ११ बिहीबार

हार्दिक बधाई ! २५ वर्षीया महिलाले एकैपटक जन्माइन ९ सन्तान ।

एजेन्सी : मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको ग’र्भमा सात वटा भ्रु’ण हु’र्किरहेको भन्ने जानकारी दिएका थिए ।

मोरोक्को र मालीमा अ’ल्ट्रा’साउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको श’ल्य:क्रियामार्फत् ९ सन्तान जन्माइन् । सिसेको ग’र्भा’वस्थाले अफ्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आ:कृष्ट गरेको थियो ।

जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम राष्ट्रपति बाह एनडले सरकारी कोषबाटै खर्च व्यवहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पताल पठाएका थिए । जहाँ उनले ५ छोरी र ४ छोरा जन्माएकी छिन् । “आमा र सबै शिशुको अहिलेसम्म अवस्था राम्रो छ,”

मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले एजेन्से फ्रान्सेप्रेसे बताइन् ।
सिसेसँगै मालीबाट मोरोक्को पुगेका मालीका डाक्टरले उनीबारे थप जानकारी प्रदान गरिरहेको उनले बताए । उनीहरु धेरै समयपछि मात्रै घर फर्कने स्वास्थ्यमन्त्रीले जानकारी दिइन्

थप समाचार,
भारतबाट ५० लाख मात्राको को’भिशिल्ड खोप तत्काल आउदैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँग भएको सम्झौताबमोजिम ल्याइने भनिएको ५० लाख मात्राको को’भिशिल्ड खो’प तत्काल आउन नसक्ने जनाएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले सूचनामार्फत पूर्वसम्झौताअनुसार तत्काल ५० लाख मात्रा को’भिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको भनिएको छ । सूचनामा भनिएको छ, ‘औषधी व्यवस्था विभागको आपत’कालीन प्रयोगका लागि अनुमतिप्राप्त

कोभि’शिल्ड खो’प २० लाख डोज ४ डलरका दरले खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको छ तर, कम्पनीमा आगलागी र क्षमता विस्तारमा अव_रोध भएकाले क्षमता विस्तार हुनेवित्तिकै आपू’र्ति गर्ने जानकारी दिएको छ थप ५० लाख मात्र को’भिशिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’

साथै, बाँकी खो’प वर्तमान विश्व परि’स्थिति र भारतको अवस्थाले तत्काल नआउने देखिएको मन्त्रालयले जनाएको छ।
भारतको सेरम इन्स’टिच्युट इन्डियाले नेपाललाई उक्त खोप आ’पूर्ति गर्न लागेको थियो । तर, कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले खो’प आउन ढिलाइ भएको सूचनामा भनिएको छ ।

२०७८ बैशाख २४, शुक्रबार १८:०२ गते 1 Minute 722 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार