२०७८ कार्तिक १ सोमबार

जनता बाँचे न राजनीति हुन्छ भन्दै यी मेयरले आफ्नो कार्यालयका सबै गाडि एम्बुलेन्स बनाए ।

काठमाडौ : कोरोना’को कहरमा नेता चिन्ने अव’सर पनि जनतालाई प्राप्त भएको छ । केही नेताले जनताको पक्षमा काम गरिरहेका छन् भने केहीले भने यही हो मौका भन्दै पैसा जोहो गर्ने गरेको पाइएको छ ।

यस्तै एक उदाहरणीय काम सुनस’रीको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले गरेका छन् । उनले जनता बाँचे न राजनीति गर्ने भन्दै आफूले चढ्दै आएको गाडी’लाई एम्बुलेन्सको वि’कल्पका रुपमा प्रयोग गर्ने अनुमति दिएका छन् ।

नगरप्रमुख खनालसँगै प्रमुख प्रशाबसकीय अधिकृत राजेशप्रसाद पोखरेल चढ्ने गाडी पनि एम्बुलेन्स’का रूपमा प्रयोग गरिने निर्णय गरिएको छ । तीव्र रुपमा बढिरहे’को को’रोना भाइ’रसको अवस्थालाई मध्यनजर गर्दै नगरमा आइ’परेको खण्डमा नगर प्रमुखको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने नगर प्रमुख खनालले जानकारी दिएका छन् ।

बराहक्षेत्र नगरपा’लिका क्षेत्रभित्र बि’रामीको उप’चारको लागि अस्प’ताल लैजान एम्बुलेन्सको अभाव हुन था’लेको खबर आएको थियो । यस्तो सुनेपछि प्रमुखले चढने गाडि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

नागरिकले एम्बु’लेन्स नपाएको अवस्थामा ना’गरिककै करबाट किनिएको सरकारी गाडी नागरिककै सेवाका लागि तयारी अवस्थामा राखेका छौं, नगर प्रमुख खनालले भने, ‘जनता रो’गले छ’टप’टाउँदा हामी गाडीमा चढेर हिंड्न नैतिक रुप’मा सक्दैनौं !

नगर प्रमुखको हिसाबले सबै नागरिकको जिम्मे’वारी यतिबेला हामीले लिनुपर्ने अवस्था आएको छ ।’ गाडीमा अ’क्सिजन सिलिण्डरको व्यवस्थापन समेत गर्ने तयारी भइरहेको नगर प्रमुख खनालले जा’नकारी दिए ।

२०७८ बैशाख २४, शुक्रबार १७:५५ गते 1 Minute 547 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार