२०७८ कार्तिक ११ बिहीबार

कञ्चनपुरकी २३ वर्षिय अदिति जोशी आ’स्ताइन् हस्पिटलको बेडमा ।

कञ्चनपुरमा ब्लड क्या’न्सर बाट पी’डित युवतीको मृ’ त्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका शिवनगरकी २३ वर्षिय अदिति जोशीको शनिवार उप’चारका क्र’ममा

धनगढीमा नि ‘धन भएको हो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन सं’कायमा अध्ययनरत ती युवती गत माघ देखी भारतको दिल्ली स्थित हस्पि’टलमा उप’चाररत थिइन्।

ब्लड क्या’न्सर बाट पी’डित ती युवतीको स्वास्थ्य’मा केही सुधार आएको बताइएपछि गत साता मात्रै कञ्चनपुर फ’र्किएकी थिइन्।

तर थप समस्या देखिएपछि केही दिन पहिले धनगढीमा उपचा’ररत जोशीको नि’ धन भएको कञ्चनपुरकी २३ वर्षिय अदिति जोशी ब्लड क्या’न्सर पी’ डित युवती आस्ता’इन् हस्पि’टलको बेडमा उनका पारिवारिक श्रोतले जा’नकारी दिएका छन्।

२०७८ बैशाख २४, शुक्रबार १८:२७ गते 1 Minute 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार