२०७८ आश्विन ६ बुधबार

हार्दिक बधाई ! घुस अस्वीकार गर्ने ३४ जना ट्राफिक प्रहरी सम्मानित ।

काठमाडौं : महानगरीय ट्रा’फिक प्र’हरी महाशाखाले घुस अस्वी’कार गर्ने ३४ जना ट्राफि’क प्रह’रीलाई सम्मान गरेको छ। सम्मानित हुनेहरु मध्य ७ जनालाई नगद सहित बृद्धि

विकासमा सहयोग पुग्ने गरि पु’रस्कृत गरेको महाशाखाले जनाएको छ। पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार भिम बहादुर बोहोरा र बसन्त कुमार गौतम, प्र’हरी जवानहरु क्र’मशस् विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बिक र

शंकर कुमार पन्त रहेका छन। नेपाल प्रह’री सङ्गठनले अ’ख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्रा’फिक नियम उल्ल’ङ्घन गर्ने कुनै पनि चालकहरूको प्र’लोभनमा नपर्न नियमित ब्रि’फिङ्ग एव निर्देशन दिँदै र फलस्वरुप घुष दिन खोज्ने १३६ जना चालकहरुलाई प’क्राउ

गरि का’रबाही गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । ट्रा’फिक नियम उल्ल’ङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कार’वाही पश्चात हुने प्रक्रिया झ’न्झटिलो मानेर ट्राफिक प्रह’रीलाई आ’र्थिक प्रलो’भनमा पार्न खोज्दछन।

प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कार’वाहीको दाय’रामा ल्याई आफ्नो जिम्मे’वारीलाई पूर्णरूपमा नि’र्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्रा’फिक प्रहरीलाई सम्मान र पु’रस्कृत गरिएको उनले बताए। -डेलि कर्णाली खबर

२०७८ बैशाख २५, शनिबार १६:४९ गते 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार