मंगलबार , साउन १९, २०७८

नेपाली ह्या’क’र सुजनले पाए फेरि १ लाख बा’उन्टी, ६ महिनाको कमाइ ३८ लाख ।

बैसाख २५, २०७८ शनिबार 422

काठमाडौ : नेपाली इ’थिकल ह्या’क’र सुजन थापा मगरले पुनः ९६० अमेरिकी डलर अर्थात एक लाख १३ हजारमाथिको बा’उन्टी रि’वार्ड हात पारेका छन् ।

बग’बाउन्टी प्ले’टफर्म ब’गक्राउडको ‘प्राइभेट इ’न्भिटेसन’ मा उनले यो रि’वार्ड हात पारेका हुन् । काठमाडौं स्थित एक सा’इब’र सु’रक्षा कम्पनीमा कार्यरत थापा फु’र्सदको समयमा मात्र ब’गबाउन्टीमा सहभागी हुने गर्दछन् ।

प्रे’रणादायी सं’घर्ष गरेर ह्या’किङको क्षेत्रमा प्रवेश गरेका उनले पछिल्लो छ महिनामा मात्रै विभिन्न बा’उन्टी प्रो’ग्राममार्फत ३० हजार अमेरिकी डलर अर्थात ३५ लाख ३८ हजार रुपैयाँभन्दा बढी हा’त पारिसकेका छन् ।

थापा मगरले दुई वर्षअघि देखि मात्र ब’गबाउन्टी कार्यक्रममा सहभागीता जनाउन था’लेका हुन् । यस पटकको रि’वार्ड भने एउटा पे’मेन्ट कम्पनीमा सु’रक्षा कमजोरी (ब’ग) फेला पारे वा’पतको हो ।

जसमा अ’नधिकृत व्यक्तिले प्रयोगकर्ताको भुक्तानी का’रोबार सम्बन्धी सूचनामा प’हुँच ब’नाउनसक्ने क’मजोरी रहेको थियो । जुन अमेरिकी फि’नटेक आ’ईटी कम्पनी स्क्वा’यरले तयार पारेको भु’क्तानी सम्बन्धी एप हो । अनुसन्धानकर्ताको रुपमा

प’र्सनल इ’न्भिटेसन’ मा आधारित प्रो’ग्राम भएकाले एपको नाम भने उनले खु’लाउन चाहेनन् । ब’गबाउन्टीबाट गरेको आ’म्दानीबाट सुजनले परिवारको १५ लाख ऋण ति’रेका थिए । अन्य आम्दानी आमा बुबाको हे’रचाहमा खर्च गर्ने योजना रहेको उनले सुनाए । सुजनकी आमा छा’तीको क्या’न्सरबाट पी’डित छिन् ।

प्रतिकृया दिनुहोस्