२०७८ कार्तिक १ सोमबार

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता हुन सेनाको निर्देशन ।

काठमाण्डु : नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यक’र्मीहरुलाई आवश्यक परेमा सेवामा फि’र्ता हुन तयारी रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा ज’ङ्गीअड्डा’मा बसेको बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यक’र्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी

हालतमा रहन निर्देशन जारी गरेको सेनाले जनाएको छ ।
पछिल्लो समय कोरो’ना भा’इरसको संक्र’मण बढिरहेको र स्वास्थ्य’र्मीहरुसमेत संक्र’मित भएर उ’पचारमा ख’ट्न नसक्ने अवस्था आएकाले अवकाश प्राप्त स्वास्थ्यक’र्मीहरुलाई जुनसुकै

बखत बोलाउन सक्ने भएकाले तयारी अवस्थामा रहन सेनाले निर्देशन दिएको हो । नेपालमा बढिरहेको को’रोना भाइ’रसको सं’क्रमणलाई मध्यनजर राख्दै यसको निय’न्त्रण तथा

रोकथामका लागि नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पू’र्वानुमान एवं का’र्यान्वयनको लागि नेपाली सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारीहरु गरिरहेको पनि सेनाले जनाएको छ । – काठमान्डुपाटि

थप समाचार,

लुकाइएका अ’क्सिजनका सि’लिन्डर खोज्न प्रह’री परिचालन !

झापा : लुकाइएका र प्रयोग’विहीन अवस्थामा राखिएका अ’क्सिजनका सि’लिन्डर खोज्न यहाँ प्र’हरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्क’लन गरेको छ ।

मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सि’जन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सि’लिन्डर स’ङ्कलन थालिएको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताउनुभयो ।

कोभि’ड–१९ महामा’रीको दो’स्रो लहरले सङ्क्र’मितको सङ्ख्या बढेसँगै अक्सि’जन सि’लिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर स’ङ्कलन गरी डिलरमा पु¥याएको छ ।

दमकको मा’तृका ट्रेड’र्स र विर्तामोडको कपुरी ब्र’दर्स तथा जलकन्या ट्रे’डर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिनुभयो । उहाँले प्रयोगवि’हीन र लुकाइएका अक्सि’जन सि’लिन्डरको खोजी कार्य जारी रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क’लन गरिएका सिलि’न्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाउनुभयो । ‘जुन अस्पतालमा अक्सि’जन अभा’व हुन्छ, त्यहीँ उपलब्ध गराउँछौँ’,

प्रजिअ तिम्सिनाले भन्नुभयो, ‘अक्सि’जन अभा’वमा सङ्क्र’मितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्डर सङ्कलन गर्न थालेका हौँ ।’

जिल्लामा आइ’सोलेशनमा रहेका सक्रिय सङ्क्र’मितको सङ्ख्या एक हजार २०३ रहेको छ । मेची प्रादेशिक अस्पतालमा रहेको ७५ श्ययाको को’भिड अस्पतालमा ५० श्यया सङ्क्र’मितले भरिसकेको छ ।

अस्पतालको अनुगमन

को’भिड–१९ सङ्क’ट व्यवस्थापन केन्द्रले जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालको अनुगमन शुरु गरेको छ । प्रजिअ तिम्सिनाले निजी तथा सरकारी अस्पतालको अनुगमन गरेर त्यहाँ भर्ना भएका को’रोना स’ङ्क्रमितको उप’चार अवस्थाका बारेमा जानकारी लिइएको बताउनुभयो ।

यहाँ ४०० आइसो’लेशन कक्षको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । मेची को’भिड अस्पतालमा ७५ शैय्या आइ’सोलेशन र २५ श्यया एचडयू रहेको उहाँले बताउनुभयो । त्यसैगरी बी एन्ड सी हस्पिटलमा २५ श्ययाको आइ’सियु तथा भेन्टिलेटर र ७५ श्ययाको आइसो’लेशन वार्ड सञ्चालनमा छ ।

मनमोहन सामुदायिक अस्पतालमा अ’क्सिजनसहितको १० र विर्तासिटी अस्पतालमा २५ श्ययाको को’भिड उपचार कक्ष रहेको छ । मनमोहन सामुदायिक अस्पतालबाहेक अरू अस्पतालको कोभि’ड उपचारका लागि छुट्याइएका आइ’सोलेशन श्यया सङ्क्र’मित बिरा’मीले भरिएका छन् ।

आइसियु र एचडि’युसमेत भरिएका छन् । प्रजिअ तिम्सिनाले जिल्लाका १५ स्थानीय तहले पाँचदेखि ५० श्ययासम्मका को’भिड ओइ’सोलेशन कक्ष स्थापना गरेको हुँदा तत्का’ल जिल्लामा स’ङ्क्रमितका लागि श्ययाको अ’भाव नरहेको बताउनुभयो ।

उहाँले अनुगमनका क्रममा निजी अस्पताललाई आवश्यकताअनुसार अ’क्सिजनसहितका श्यया थप गरी सङ्क’टका बेला सरकारलाई सहयोग गर्न आ’ग्रह गरिएको बताउनुभयो । मेची प्रादेशिक को’भिड अस्पतालमा भने जनश’क्तिको

अभाव रहेको उहाँको भनाइ छ । ‘मेचीमा जनशक्ति अभाव छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारलाई जनशक्ति थपका लागि माग गरेका छौँ, जिल्लामा सकेसम्म जनशक्तिदेखि स्वास्थ्यकर्मी’लाई चाहिने सुरक्षण सामग्रीमा कुनै अ’भाव हुन दिँदैनौँ ।’

२०७८ बैशाख २५, शनिबार १७:०६ गते 1 Minute 438 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार