२०७८ आश्विन ४ सोमबार

अन्तरराष्ट्रिय उडान बन्द, नेपाल-भारत भने सातामा दुई उडान हुने !

काठमाडौं : मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीबार मध्यरातिदेखि अन्तररा’ष्ट्रिय उडान स्थगन भएको छ ।

को’भिड–१९ महामा’री नियन्त्र’णका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर’राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौ’ता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी

सबै आन्तरिक तथा अन्तरराष्ट्रि’य उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापद’ण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारे’न्टिन बस्नुपर्नेछ ।

उनीहरूका लागि सं’स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौँका विभिन्न आठ होटल सूचि’कृत गरिसकेको छ । विमानस्थल कार्यालयकाअनुसार आज मध्यरातिसम्म उडान हुनेछ ।

आज अन्तररा’ष्ट्रियतर्फ २६ प्रस्थान र २५ आगमन गरी ५१ उडान नि’र्धारण गरिएको छ । मन्त्रिप’रिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रो’कथामका लागि आन्तरिक र अन्तररा’ष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो ।

‘ चा’र्टर्ड तथा उ’द्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । आन्तरिक र अन्तररा’ष्ट्रिय चार्टड तथा उ’द्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पू’र्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।

चार्टड र उद्धा’र अन्तरराष्ट्रि उडानबाट आउने÷जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । को’भिड महामा’रीको जो’खिम निय’न्त्रणकालागि सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषे’धाज्ञा लागू गरेको छ ।

अघिल्लो वर्ष को’भिड–१९ सङ’क्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामा’री नियन्त्र’णका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो । चैत १० देखि आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान स्थगन गरेको थियो । महामा’री घटेपछि गत भदौँ १६ गतेबाट अन्त¥रराष्ट्रिय तथा असोज ५ गतेदेखि आन्त’रिक उडान सञ्चालनमा ल्याएको थियो ।

२०७८ बैशाख २५, शनिबार १७:१२ गते 1 Minute 465 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार