२०७८ आश्विन ४ सोमबार

अमेरिकाबाट ‘द भ्वाइस अफ नेपाल’मा भाग लिनकै लागी नेपाल आएका किरण च’र्चामा ।

काठमाडौं : किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन्। कारण हो ‘द भ्वाइस अफ नेपाल सिजन’मा उनको दिएको प्रस्तुति। ब्लाइण्ड राउण्डमा चारै जना जजलाइ आफु तिर घुमाउन सफल गजमेरले शुक्रवार ब्याटल राउण्डमामा समेत

उत्कृस्ट प्रस्तुति दिदै नकआउट राउण्डमा प्रबेस गरेका छन।
‘द भ्वाइस अफ नेपालु मा सहभागी हुनु अगाडी समेत उनले केहि गीतहरु बजारमा ल्याइसकेका थिए। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गजमेर भन्छन म जहा रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिलै कम भएन।

रियालिटी शोमा सहभागी हुनैको लागि नेपाल आएका उनि नेपाली गीत संगीतमा केहि गर्ने चाहाना भएकाले सम्पूर्ण गीत संगीत प्रेमीहरुलाई भोटिंग गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन्। उनका ठुली ठुली ,छपक्कै ,मै बनाउला माली ,समाउ हात मेरो लगायातका गीतहरु बजारमा आइसकेका छन्।

काठमाडौं-किरण गजमेर पछिल्लो समय निकै चर्चामा छन्। कारण हो ‘द भ्वाइस अफ नेपाल सिजन’मा उनको दिएको प्रस्तुति।

ब्लाइण्ड राउण्डमा चारै जना जजलाइ आफु तिर घुमाउन सफल गजमेरले शुक्रवार ब्याटल राउण्डमामा समेत उत्कृस्ट प्रस्तुति दिदै नकआउट राउण्डमा प्रबेस गरेका छन। ‘द भ्वाइस अफ नेपालु मा सहभागी हुनु अगाडी समेत उनले केहि गीतहरु बजारमा ल्याइसकेका थिए।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गजमेर भन्छन म जहा रहेपनि नेपाली गीत संगीत प्रतिको माया कहिलै कम भएन। रियालिटी शोमा सहभागी हुनैको लागि नेपाल आएका उनि नेपाली गीत संगीतमा केहि गर्ने चाहाना

भएकाले सम्पूर्ण गीत संगीत प्रेमीहरुलाई भोटिंग गरेर सहयोग गरिदिन आग्रह समेत गरेका छन्। उनका ठुली ठुली ,छपक्कै ,मै बनाउला माली ,समाउ हात मेरो लगायातका गीतहरु बजारमा आइसकेका छन्। – अनौठो खबर

२०७८ बैशाख २५, शनिबार १७:२४ गते 1 Minute 473 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार