२०७८ आश्विन ५ मंगलवार

दिनहु तुलसीको पात खानुको अचम्मैको फाइदाहरु ।

स्वास्थ्य : तुलसीको पातमा औ’षधीय गुणहरू भरपूर हुन्छन् । हि’न्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ ।

तर यो बिरुवामा अनेकौं रो’ग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रु’घाखोकी, पेट , आँखाका स’म’स्या, मधुमेह, कोले’स्ट्रोल, माइ’ग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् ।

तुलसीका पातमा एन्टीब्या’क्टेरियल, एन्टी’फंगल र एन्टीबा’योटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्व’रो’लाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्व’रो घट्छ । अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्व’रो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् ।

तुलसीको पातमा एन्टीअक्सि’डेन्ट गुण हुनाले यसले प्यानक्रि’याटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ । इन्सुलिन सेन्सिटि’भिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्छ ।

तुलसीले रक्तचाप र कोले’स्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मु’टुरोग लाग्दैन । तुलसीले त’ना’व जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले फ्री –याडिकल क्षतिबाट बचाएर तपाईंलाई त’ना’व हुन दिँदैन । त्यस्तै तुलसीले रगतमा यु’रिक ए’सिडको स्तर घटाएर मिर्गौ’लालाई स्वस्थ राख्छ । चु,रोट खाने कुलत पनि तुलसीको पात चपाउँदा हट्छ ।तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या ठीक पार्छ ।

यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।तुलसीमा हुने पेनकिलर गुणले माइग्रे’नका कारण हुने टाउकोदु’खाइलाई यसले कम गर्छ । दिनदिनै तुलसीका चारपाँचवटा हरिया पात चपाउँदा माइग्रेन भाग्छ । धा’र्मिक रुपमा होस वा प्राकृतिक रुपमा होस तुलसीको अत्यन्त महत्व रहेको छ । यसको सेवन वा प्रयोग गर्नाले धेरै कुरा फाइदा लिन सकिन्छ ।

यसको प्रयोगले नै वा सेवन गर्दा धरै किसिमका रोगहरु घरमै पनि निको पार्न सकिन्छ । यो अत्यन्तै बहुगुणी बृक्ष हो । तर यसको प्रयोग गर्न जान्नुपर्छ । गलत तरिकाले तुलसीको प्रयोग गर्दा फाइदा होइन बेफाइदा पनि हुन सक्छ । सावधान धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन् । थाहा पाइराख्नुस तुलसीको पातलाई के गर्नुहुँदैन ?

कहिल्यै नचपाउनुहोस् तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्या’ल्सियमलाई सोस्ने काम गर्छ । त्यसैले यसलाई चपाउनु एकदमै हा’नीकारक मानिन्छ । त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ । शिवलि’ङ्गमा नचढाउनुहोस् हिन्दु धर्मका ग्र’न्थअनुसार, एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग यु’द्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन् ।

त्यसैबेला विष्णु भगवानले जा’लझेल गरी वृ’न्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जाल’न्धरलाई हराउन सफल हुन्छन् । विष्णुको यस्तो छल’कपटबाट क्रो’धित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिन्छिन् । त्यसकारण नै शिवलि’ङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिन्छ ।

यी दिनहरूमा कहिल्यै पनि तुलसीको पात नटिप्नु’होस्आ इतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ । गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस्हि न्दु धर्म ग्रन्थ अनुसार गणेश भगवानले वृन्दाको श्रा’पलाई कम गरीदिए ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस् ।

तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस् ।’त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अ’शुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु ध’र्ममा विश्वास गरिन्छ । कहिल्यै पनि घरभित्र तुलसी नरोप्नु’होस्हि न्दु धर्मग्र\न्थमा उल्लेख भए अनुसार जालन्धरको मृ’त्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए । अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन् । तर विष्णुले अ’स्वीकार गरे र भने “मेरी धर्म’पत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ” त्यसपछि वृन्दाले वि’ष्णुको घरबाहिर आँगनमा बस्न पाउने आ’ग्रह गरिन्, जुनलाई विष्णुले स्वी’कार गरे ।

त्यसैले नै वि”ष्णु र वृन्दा’रूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ । यस्ता छन् तुलसीको पात खादाको फाइदाहरु संसारको जुनसुकै भू-भागमा पनि पाईने यो वनस्पति हिन्दू’हरूको लागि अत्यन्तै पु’जनिय एवम उपयोगि वनस्पति हो ।चि’कित्सकहरूका अनुसार तुलसीमा सयौ रोग नि’को गर्ने क्षमता छ ।

यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व का छन् । यसले भो’क जगाउने, रुचि जगाउने तथा पाचन’क्रिया बढाउनुका साथै झाडा’वान्ता पनि रोक्ने कार्य गर्दछ ।
तुलसी रोपेको चा’रसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शु’द्ध पार्छ भन्ने विश्वास छ । तुलसी, वटवृ’क्ष वरिपरि र तुलसीको छाया वरिपरि र यसको हावाको परि’धिभित्र कुनै पनि वि’षाक्त की’टाणुहरू टिक्न सक्तैनन् र् दी’र्घरोगीहरूसमेत तुलसीको सेवनले रोग’मुक्त भएको कुरा वै’ज्ञानिकहरू पनि बताउछन् ।

२०७८ बैशाख २६, आईतवार १०:५८ गते 1 Minute 542 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार